Πρόσφατες ενημερώσεις
- हिजो आजको पिडा के हो भनेर
बिहे गर्न हिंडेर जामले फसेर बेहुला नआई पुगेर,
कुर्दा कुर्दा मेकअप बिग्रेपछि पिडित भएकि
बेहुलीहरुलाई सोधहिजो आजको पिडा के हो भनेर बिहे गर्न हिंडेर जामले फसेर बेहुला नआई पुगेर, कुर्दा कुर्दा मेकअप बिग्रेपछि पिडित भएकि बेहुलीहरुलाई सोध 😋😋😋Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου! - खुब जान्ने भएर सबलाइ IPO भर्न सिकाइयो अहिले आफुलाइ एउटा पर्दैन उनिहरुलाइ भटाभट पर्छ।
को हो त्यो ज्ञान बांडे बड्छ धन बांडे घट्छ भन्ने?खुब जान्ने भएर सबलाइ IPO भर्न सिकाइयो अहिले आफुलाइ एउटा पर्दैन उनिहरुलाइ भटाभट पर्छ। को हो त्यो ज्ञान बांडे बड्छ धन बांडे घट्छ भन्ने?😡😂 - यताका गजलकार हरू साँच्चै मायामा धोका खाऐकै हुन त?यताका गजलकार हरू साँच्चै मायामा धोका खाऐकै हुन त?😂😂
- माया तीतो मिठो कस्तो हुन्छ थाहा छैन....
तर चिया चाहिँ गुलियो नै हुनु पर्छ हैमाया तीतो मिठो कस्तो हुन्छ थाहा छैन.... तर चिया चाहिँ गुलियो नै हुनु पर्छ है 😂😜00 - Everything will come to you at the perfect time.Everything will come to you at the perfect time.
- म कालो होइन
भगवानले अनुहारमा कोठी राख्न
खोज्दा मसि लत्पतिएको हो!म कालो होइन😌 भगवानले अनुहारमा कोठी राख्न खोज्दा मसि लत्पतिएको हो😂! - ममि : निन्द्रा पुग्यो महारानीको
म : निन्द्रा र पैसाले मान्छेलाई कहिल्यै पुग्दैनममि : निन्द्रा पुग्यो महारानीको 🙄 म : निन्द्रा र पैसाले मान्छेलाई कहिल्यै पुग्दैन 🙂😉 - गाउँलेहरु: के जागिर गर्छस् काठमाडौँ तिर ?
म: निःशब्द!गाउँलेहरु: के जागिर गर्छस् काठमाडौँ तिर ? म: निःशब्द! - -----आजको ज्ञान-----
जो भुइमा सुत्छ
उ कहिलै खाटबाट खस्दैन-----आजको ज्ञान----- जो भुइमा सुत्छ😴 उ कहिलै खाटबाट खस्दैन😍10 - यो कलियुग हो हजुर !
यहाँ कुष्ण को १६०० गोपिनि होइनन् गोपिनि को चै १६०० कुष्ण हुन्छन् !!यो कलियुग हो हजुर ! यहाँ कुष्ण को १६०० गोपिनि होइनन् गोपिनि को चै १६०० कुष्ण हुन्छन् !!😂
και άλλες ιστορίες