Actualizaciones Recientes
  • हिजो आजको पिडा के हो भनेर
    बिहे गर्न हिंडेर जामले फसेर बेहुला नआई पुगेर,
    कुर्दा कुर्दा मेकअप बिग्रेपछि पिडित भएकि
    बेहुलीहरुलाई सोध
    हिजो आजको पिडा के हो भनेर बिहे गर्न हिंडेर जामले फसेर बेहुला नआई पुगेर, कुर्दा कुर्दा मेकअप बिग्रेपछि पिडित भएकि बेहुलीहरुलाई सोध 😋😋😋
    Like
    Haha
    Yay
    3
    1 Commentarios 0 Acciones 134 Views 0 Vista previa
  • खुब जान्ने भएर सबलाइ IPO भर्न सिकाइयो अहिले आफुलाइ एउटा पर्दैन उनिहरुलाइ भटाभट पर्छ।
    को हो त्यो ज्ञान बांडे बड्छ धन बांडे घट्छ भन्ने?
    खुब जान्ने भएर सबलाइ IPO भर्न सिकाइयो अहिले आफुलाइ एउटा पर्दैन उनिहरुलाइ भटाभट पर्छ। को हो त्यो ज्ञान बांडे बड्छ धन बांडे घट्छ भन्ने?😡😂
    Like
    Haha
    4
    1 Commentarios 0 Acciones 99 Views 0 Vista previa
  • यताका गजलकार हरू साँच्चै मायामा धोका खाऐकै हुन त?
    यताका गजलकार हरू साँच्चै मायामा धोका खाऐकै हुन त?😂😂
    Like
    Wow
    Angry
    3
    0 Commentarios 0 Acciones 97 Views 0 Vista previa
  • माया तीतो मिठो कस्तो हुन्छ थाहा छैन....
    तर चिया चाहिँ गुलियो नै हुनु पर्छ है
    माया तीतो मिठो कस्तो हुन्छ थाहा छैन.... तर चिया चाहिँ गुलियो नै हुनु पर्छ है 😂😜
    0
    0
    Like
    3
    0 Commentarios 0 Acciones 138 Views 0 Vista previa
  • Everything will come to you at the perfect time.
    Everything will come to you at the perfect time.
    Like
    3
    0 Commentarios 0 Acciones 126 Views 0 Vista previa
  • म कालो होइन

    भगवानले अनुहारमा कोठी राख्न
    खोज्दा मसि लत्पतिएको हो!
    म कालो होइन😌 भगवानले अनुहारमा कोठी राख्न खोज्दा मसि लत्पतिएको हो😂!
    Haha
    Like
    3
    1 Commentarios 0 Acciones 110 Views 0 Vista previa
  • ममि : निन्द्रा पुग्यो महारानीको
    म : निन्द्रा र पैसाले मान्छेलाई कहिल्यै पुग्दैन
    ममि : निन्द्रा पुग्यो महारानीको 🙄 म : निन्द्रा र पैसाले मान्छेलाई कहिल्यै पुग्दैन 🙂😉
    Like
    Haha
    Yay
    3
    1 Commentarios 0 Acciones 97 Views 0 Vista previa
  • गाउँलेहरु: के जागिर गर्छस् काठमाडौँ तिर ?
    म: निःशब्द!
    गाउँलेहरु: के जागिर गर्छस् काठमाडौँ तिर ? म: निःशब्द!
    Sad
    Like
    3
    1 Commentarios 0 Acciones 97 Views 0 Vista previa
  • -----आजको ज्ञान-----

    जो भुइमा सुत्छ
    उ कहिलै खाटबाट खस्दैन
    -----आजको ज्ञान----- जो भुइमा सुत्छ😴 उ कहिलै खाटबाट खस्दैन😍
    1
    0
    Like
    3
    0 Commentarios 0 Acciones 104 Views 0 Vista previa
  • यो कलियुग हो हजुर !
    यहाँ कुष्ण को १६०० गोपिनि होइनन् गोपिनि को चै १६०० कुष्ण हुन्छन् !!
    यो कलियुग हो हजुर ! यहाँ कुष्ण को १६०० गोपिनि होइनन् गोपिनि को चै १६०० कुष्ण हुन्छन् !!😂
    Like
    Haha
    Yay
    3
    1 Commentarios 0 Acciones 126 Views 0 Vista previa
Quizás te interese…