Πρόσφατες ενημερώσεις
-
Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
-
बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ...
२४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।
शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ ।
तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ ।
यो पनि पढ्नुस्
घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास !
बूढो नारायणगढको अब रहेन जवानी !
अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार !
त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।
भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ ।
मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ ।
भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ... २४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ । शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ । तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ । यो पनि पढ्नुस् घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास ! बूढो नारायणगढको अब रहेन जवानी ! अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार ! त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ । मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ । भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् । -
-
आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।
१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । १६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् । -
Good Afternoon All.
Good Afternoon All. -
-
Good MOrning to all.
Good MOrning to all. -
निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित
सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् ।
शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् ।
अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ ।
३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए ।निर्माण व्यावसायी संघ सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित सिरहा : निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार अबेर राति सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन् । अली प्यानलका धेरै पदाधिकारी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । नेकपासँग आवद्ध संघका सदस्यहरु अन्तर्घात गरेको चर्चा पनि चलेको हो । केहि समय लहानका मेयर मुनी साहका छोरा विशाल साह संघलाई कब्जा गरेका थिए । यो निर्वाचनले उनलाई ठूलो झट्का दिएको छ । ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभा सदस्यद्धय अशोक यादव, प्रमोद कुमार यादव, सखुवा नन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव, गोलबजार नगरपालिका प्रमुख देवनाथ साह, लहान नपा ९ का वडाध्यक्ष प्रदिप चौधरी, १० का वडाध्यक्ष मन्टी कुमार मण्डल लगायतले मतदान गरेका थिए । -
16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा16th सप्ताह ग्रासरुट फूटबल प्रशिक्षण लहान, सिरहा
-
लहान महोत्सबको अबसर पारी लहान पशुपति उ मा वि ग्राउण्डमा २०७५ चैत्र २६ गते देखि मेयर कप फुटबल प्रतियोगिता हुदैछ ।लहान महोत्सबको अबसर पारी लहान पशुपति उ मा वि ग्राउण्डमा २०७५ चैत्र २६ गते देखि मेयर कप फुटबल प्रतियोगिता हुदैछ ।
και άλλες ιστορίες