धेरै भयो तिमीले मलाई सताएको भयो अब तिम्रो मेरो सम्बन्धको कुनै अर्थ छैन । जाऊ तिमी तिम्रो बाटो जाहा तिमीलाई तिम्रो सोचले पुराएको छ । 

तिम्रो लागि भन्दै सबै परितियाग महिले पनि गरे तिम्रो त्यागको सामुने मेरो जहिले सानु हुन्छ । तर कहिले सोचेऊ तिमीले मेरो लागि उले पनि धेरै कुरको त्याग गरेको छ । भनेर कहिले मलाई बुझ्ने कोशिश गरेऊ त तिमीले यो कोरोना विषम परिस्थितिमा पनि महिले कहिले तिमीलाई बोज बनाईन तर तिमीले सदै मलाई तलो स्तरमा राखेर कुरा गरु ।