अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको मुख्य कार्यालयको भाडा तिर्न नसके पछि ट्वीटर बिरुद्ध मुद्दा दायर भएको छ । ट्वीटरको मुख्यालय रहेको भवनको मालिक क्यालिफोर्निया प्रोपर्टी ट्रस्टले १ लाख ३६ हजार दुई ५० डलर (करिब एक करोड ८० लाख रुपैयाँ) भाडा तिर्न नसकेकोमा एलन मस्कको सामाजिक सञ्जाल कम्पनीलाई मुद्दा हालेको हो ।
ब्लूमबर्गका अनुसार कम्पनीले डिसेम्बर १६ मा ट्विटरलाई भाडाको विषयमा सूचित गरेको र बक्यौता रकम तिर्नको लागि आग्रह गरेको जनाएको छ । बक्यौता रकम तिर्नको लागि पाँच दिनको समय दिँदा पनि ट्वीटरले बक्यौता रकम नतिरेपछि कम्पनीले मुद्दा दायर गरेको हो ।
डिसेम्बर १३ को न्यू योर्क टाइम्सको रिपोर्ट अनुसार, ट्विटरले पछिल्ला केही समयहरूमा आफ्नो लागत बचत गर्न आफ्नो सबै विश्वव्यापी कार्यालयहरूमा भाडा तिर्न बन्द गरेको छ । मस्कले ट्वीटरको स्वामित्व लिएको पहिलो हप्तामा प्रयोग गरेको चार्टर उडानहरूको बक्यौता रकम नतिरेकोमा पनि मुद्दाको सामना गरेको थियो ।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
Disabled Woman Nervously Shares Her “Sexy” Photos
Disabled Woman Nervously Shares Her “Sexy” Photos
Sometimes, the internet can seem...
What is Cenforce 200?
What is Cenforce 200?
Cenforce is the brand name of the drug as we told you above. When...
What is Guest blogging used for?
Presentation:
Guest blogging otherwise called visitor posting is the demonstration of composing...
Farming Exalted Orbs And Increase Drop Chance in PoE
The in-game currency in Path of Exile covers various types of scrolls and orbs, each of which has...
Top PGDM MBA colleges in Greater Noida
The most efficient way to know about Top Colleges in Greater Noida for pursuing a PGDM-post...