नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा गरी १२ जना जनशक्ति माग गरेको छ ।

यसअन्तर्गत सपोर्ट एनालिस्ट (प्राविधिकतर्फ) एक, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) चार, टेक्निकल एनालिस्ट (नेटवर्क एण्ड कम्युनिकेसन) एक, आईओएस डेभलपर एक, जुनियर एन्ड्रोइड डेभलपर एक, क्यूए इन्जिनियर एक, बिजनेस एनालिस्ट एक र फेलोसिफ इन्टर्नका रूपमा इन्फ्रास्ट्रक्चर एन्ड टेक्नोलोजी एक, टेक्निकल सपोर्ट तीन, प्रडक्ट एन्ड सफ्टवेयर डेभलपमेन्ट चार र अपरेसन सपोर्टमा एक जना कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरी आफूले आवेदन दिन लागेको पद छान्नुपर्ने हुन्छ । त्यसपछि अन्तिममा रहेको एप्लाईमा गई फारम भरेर ८ मार्च २०२३ सम्म फारम पठाउन सकिनेछ ।

https://u16p.com/vkprvjeyzj