शेरेको कक्षामा स्वास्थ्य बिषयको पढाई भईरहेको थियो ।
शिक्षक - कहिलेकाही केटीहरु अचानकै आफै बेहोस हुने गर्छन ।
यदि त्यस्तो भै हालेमा-
1) उनिहरुलाई खुल्ला हावामा सुताउनु पर्छ ।
2) उनिहरुको कपाल कस्सिएर बाँधिएको छ
भने , त्यो फुकाईदिनु पर्छ ।
3) शरीरमा लगाईएका बस्त्रहरुपनि कस्सिएका
छन भने तिनिहरु पनि खोलिदिनु पर्छ ।
4) पैताला र हत्केलामा मालिस गर्नुपर्छ ।
यति गर्दा पनि होस नआएमा
5) मुखमा मुख जोडेर कृत्रिम श्वाशप्रश्वाश
गराउनुपर्छ ।
ल भन त तिमिहरुले नबुझेको केही छ ???
शेरे जुरुक्क उठ्यो र सोध्यो-
"त्यसोभए बेहोस बनाउन सकिने केही उपायहरु भए
त्यो पनि बताईदिनुस् न सर ?"

🐷🐷🐷🐷🐷🐷