पुराना इन्जिन गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्दै साझा यातायात काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेकाे छ । यसका लागि पहिलाे चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएकाे छ ।
यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय सवारीमा रुपान्तरण गर्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले बताए ।
‘अहिलेलाई हाम्रै एउटा गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण...