Pesquisar
Conheça novas pessoas, crie conexões e faça novos amigos
- Faça o login para curtir, compartilhar e comentar!
- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छदीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ । यस सम्बन्धमा धार्मिक कथन पनि छ । भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
- नेशनल पेमेन्ट स्विचमा जोडियो ठमेल रेमिट, अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुनेठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो । यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल...
- रक्ष बन्धन को हार्दिक मंगलमय शुभकामनादेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण ईस्ट मित्रा आफान्तजन हरूमा रक्षा बन्धन तथा जनै पूर्णिमा को हार्दिक मंगलमय शुभकामना ।
- संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! Didi ❣️संसार जित्नु छैन मलाई, बस् आफ्नो छुट्टै पहिचान बनाउनु छ !! ( Mom&dad ) 👑____JKS ❣️ family______👑
- हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका छन् तर हामी यसबारे बेखबर छाै।हामी साेझा सिधा नेपालीले विभिन्न अपराधमा जेलनेल परेका,भुमिगत रहेका विभिन्न दलका अपराधीहरुलाई ठुलाे विश्वासका साथ गणतन्त्र नेपालकाे मसिहा बनायाै। तर अाज गणतान्त्रिक नयाँ नेपालका ति मसिहाहरुले हामी अाम नेपाली नागरिकलाई सेवा दिएकाे नाममा मात्र लिई रहेका छन् प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई लुटि मात्र रहेका छन्। हामी अाम नेपाली जनता संग हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका...
- हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो । ...
- 'एमसीसीको निरन्तरता नेपालको ‘सार्वभौम रोजाइ’ हो’फेब्रुअरी २८ भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा, नभए मार्चमा सम्झौता रद्द गर्ने काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता आउँदो फेब्रुअरी २८ भित्र संसदबाट अनुमोदन गरिसक्न समयसीमा तोकेको छ । यदि संसद्बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने जानकारी गराएको छ । एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार...
- 'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र माग्दै प्रदर्शनकाठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर...
- 'गरिब देशलाई खोप उपलब्ध गराउन 'बूस्टर डोज'को योजना रोक्नुपर्छ' : डब्ल्यूएचओविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना...
Páginas impulsionada