• 1xbet Монгол Казино
      Товч танилцуулга 1xbet mongolia casino Монгол казино нь онлайн казино бөгөөд манай бүх хүмүүс бүтээгдэхүүнийг амжилттай хэрэгжүүлэх боломжтой. Энэхүү онлайн казино нь 2011 онд байгуулагдсан ба хэрэглэгчид түүнийг амжилттай ашигладаг бөгөөд 1000 орчим хэмжээнийхээ төлбөрийн хэмжээтэй тоглоомонд оролцоход бэлэн байдаг. 1xbet Монгол казино нь тоглоомын үнэ төлбөргүйгээр туршлагатай,...
    0 Comments 0 Shares 688 Views 0 Reviews
  • बिटक्वाइन, वानएक्स बेट र बाइनान्स जस्ता कारोबारमा आईएमई पे प्रयोग नगर्न कम्पनीको आग्रह
    आईएमई डिजिटल सोलुसनले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट, बाइनान्स जस्ता गैरकानूनी कारोबारमा कम्पनीको नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका यस किसिमका कारोबारमा संलग्न पाइएका खाताहरूलाई कारबाही स्वरूप बन्द गरी कानून अनुसार थप कारबाही अगाडि बढाउने चेतावनी कम्पनीले दिएको हो । “अब उपरान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन...
    Like
    Love
    5
    0 Comments 0 Shares 522 Views 0 Reviews
  • वनएक्स बेट, बाइनान्स र क्वाइनबेस प्रयोग गर्ने २ जना विरुद्ध पौने १० करोडको मुद्दा
    वानएक्स बेट, बाइनान्स, एडीभी क्याश, क्वाइनबेस र प्याक्सफुल प्रयोग गरी विदेशी मुद्राको कारोबार गर्ने दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ का पुष्कर श्रेष्ठ र बिनिता लिम्बू विरुद्ध करिब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलनको मुद्दा चलाएको हो । सोमबार काठमाडौं जिल्ला...
    Like
    2
    0 Comments 0 Shares 493 Views 0 Reviews