0 Σχόλια
0 Μοιράστηκε
735 Views
0 Προεπισκόπηση
Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- बिटक्वाइन, वानएक्स बेट र बाइनान्स जस्ता कारोबारमा आईएमई पे प्रयोग नगर्न कम्पनीको आग्रहआईएमई डिजिटल सोलुसनले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट, बाइनान्स जस्ता गैरकानूनी कारोबारमा कम्पनीको नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका यस किसिमका कारोबारमा संलग्न पाइएका खाताहरूलाई कारबाही स्वरूप बन्द गरी कानून अनुसार थप कारबाही अगाडि बढाउने चेतावनी कम्पनीले दिएको हो । “अब उपरान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन...
- वनएक्स बेट, बाइनान्स र क्वाइनबेस प्रयोग गर्ने २ जना विरुद्ध पौने १० करोडको मुद्दावानएक्स बेट, बाइनान्स, एडीभी क्याश, क्वाइनबेस र प्याक्सफुल प्रयोग गरी विदेशी मुद्राको कारोबार गर्ने दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ का पुष्कर श्रेष्ठ र बिनिता लिम्बू विरुद्ध करिब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलनको मुद्दा चलाएको हो । सोमबार काठमाडौं जिल्ला...