https://www.nagariktimes.com/2021/09/170336/
Rechercher
Découvrez de nouvelles personnes, créer de nouvelles connexions et faire de nouveaux amis
- Connectez-vous pour aimer, partager et commenter!
- नागरिक एप कसरी चलाउने ? Nagarik App Chalaune Tarika-How To Use Nagarik App ? -Technical Sahayogi
https://youtu.be/n8wm2KDqzxk
#TechnicalSahayogi #NagarikApp #HowToUseNagarikApp #ChandraGhalan #NagarikAppChalauneTarikaनागरिक एप कसरी चलाउने ? Nagarik App Chalaune Tarika-How To Use Nagarik App ? -Technical Sahayogi https://youtu.be/n8wm2KDqzxk #TechnicalSahayogi #NagarikApp #HowToUseNagarikApp #ChandraGhalan #NagarikAppChalauneTarika - https://youtu.be/-rtFBE-Qn8c Nagarik App Login Problem Solved #nagarikapp
- https://nagariknews.nagariknetwork.com/news/81651/?fbclid=IwAR02HWJS7JG3Z8lpJ9G4zobFKZdNKcZL30P4bBabobuOMcrEf_BYjcaB7HMNAGARIKNEWS.NAGARIKNETWORK.COMआयात निर्यात विषादीमुक्त हुनैपर्छ: सञ्चारमन्त्रीवाणिज्य क्षेत्रका विज्ञहरूले भने नेपालबाट भारत निर्यात हुने अदुवा, फलफूल, चियालगायतका सामग्री रोकेर भारतले नेपाली उत्पादकलाई हैरानी दिने तर उताबाट आएको विषादीयुक्त तरकारी र फलफूल जाँच गर्न नपाइने भनेर सकारलाई दबाब दिनु हास्यास्पद भएको बताएका छन्।
- https://nagariknews.nagariknetwork.com/news/71864/NAGARIKNEWS.NAGARIKNETWORK.COMविप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसनसरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।0 Commentaires 0 Parts 21 Vue 0 Aperçu
- https://nagariknews.nagariknetwork.com/news/71928/NAGARIKNEWS.NAGARIKNETWORK.COM‘लगानी भित्र्याएर मात्र हुँदैन, पूर्वाधार पनि चाहिन्छ’सरकारको ध्यान रेल र पानीजहाजमा मात्रै भएको बताउँदै उनले प्रशासनिक र कानुनी सुधार आवश्यक रहेको बताए। एकद्वार नीति भने पनि दश ठाउँ पुग्दा पनि काम नबनेको भन्दै उनले बेथिति र भ्रष्टाचार मौलाउँदै गएको बताए। कानुनी हिसाबले बलियो नहुन्जेल जति लगानी भित्रिए पनि औचित्य नहुने उनको तर्क थियो।0 Commentaires 0 Parts 21 Vue 0 Aperçu
- https://nagariknews.nagariknetwork.com/news/71941/NAGARIKNEWS.NAGARIKNETWORK.COM'परिवर्तन उट्याउने अधिकार कसैलाई छैन'जीपी स्मृतिमा माइतघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई उल्ट्याउने शक्तिलाई निस्तेज पार्ने बताएका हुन्। उनले भने, ‘प्राय सीके राउतको सन्दर्भ होस् या विप्लवको होस्, संविधानविपरीत जान खोज्नेलाई निस्तेज पार्नुपर्छ।’
- https://nagariknews.nagariknetwork.com/news/71942/NAGARIKNEWS.NAGARIKNETWORK.COMभ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेतवन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे।
- https://nagariknews.nagariknetwork.com/news/71950/NAGARIKNEWS.NAGARIKNETWORK.COMगण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुनेगण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएका छन्। गण्डकी प्रदेश सरकारले १६ स्थानिय तहमा प्रहरी चौकी स्थापना गर्ने भएको हो। गण्डकी प्रदेशको विहीबार बसेको मन्त्रिपरिषद बैठकले यसअघी प्रहरी चौकी नभएका गण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए।0 Commentaires 0 Parts 21 Vue 0 Aperçu
- https://nagariknews.nagariknetwork.com/news/71958/NAGARIKNEWS.NAGARIKNETWORK.COMएकीकरण टुंग्याउन शीर्ष तहमा छलफलसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रियाको बाँकी काम टुग्याउन शीर्ष चार नेताहरूबीच छलफल चलिरहेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गए पनि एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल अघि बढाएका हुन्।0 Commentaires 0 Parts 24 Vue 0 Aperçu
Plus de résultats