• अब प्रदेश लोकसेवा आयोगको आवेदन र र शुल्क पनि नागरिक एपबाटै
    अब प्रदेश लोकसेवा आयोगको आवेदन समेत नागरिक एपबाटै दिन सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले देशका सातै प्रदेशका लोक सेवा आयोगलाई नागरिक एपमा आवद्धताका लागि पत्राचार गरेको हो । ४ फागुनमा गरिएको पत्राचारमा अनुसार नागरिक एपमा सम्पूर्ण प्रदेश लोकसेवा आयोगका भर्ना प्रणालीलाई अन्तर आवद्धता गर्न एपीआई माग गरिएको छ । केन्द्रका अनुसार अबको एक...
    Like
    Haha
    2
    0 Reacties 0 aandelen 518 Views 0 voorbeeld
  • आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने
     आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न मिल्ने भएको हो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको...
    Like
    Love
    4
    0 Reacties 0 aandelen 507 Views 0 voorbeeld
  • नागरिक एपबाट सवारी कर तिर्नुअघि रकम यकिन गर्न आग्रह
    नागरिक एपले आफ्नो प्लेटफर्म प्रयोग गरी सवारी कर तिर्ने सेवाग्राहीलाई भुक्तानी गर्नुअघि रकम यकिन गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै एपले कर रकम यकिन गरेरमात्रै अनलाइन भुक्तानी गर्न आग्रह गरेको हो । ‘नागरिक एपबाट सवारी कर तिर्दै हुनुहुन्छ भने कृपया भुक्तानी गर्नुअगाडि भुक्तानीको रकम यकिन गरी भुक्तानी गर्नुहोस्,’ सूचनामा भनिएको छ, ‘यदि देखाइएको रकममा शंका लागेमा यातायात...
    Like
    Wow
    2
    0 Reacties 0 aandelen 520 Views 0 voorbeeld
  • नागरिक एपमा नयाँ अपडेट, थपियो लाइसेन्स लिङ्क गर्ने र स्वास्थ्य बीमाको रकम भुक्तानी गर्ने सुविधा
    सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ । यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो । यससँगै अब नागरिक एपमा प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिङ्क गरी हेर्न सक्नेछन् । यद्यपि एपको...
    Like
    2
    0 Reacties 0 aandelen 499 Views 0 voorbeeld
  • नागरिक एपमै मतदान क्रम सङ्ख्या हेर्न मिल्ने, मतदान स्थलसम्म जाने बाटो पनि देखिने
     सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका लागि तयार पारिएको नागरिक एपमार्फत आफ्नो मतदान स्थल थाहा पाउन र त्यहाँसम्म पुग्ने बाटो फेला पार्न सकिने भएको छ । मतदाताले नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र लिङ्क गरी आफ्नो परिचयपत्रको सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । जसमा मतदाता क्रम सङ्ख्या र मतदान केन्द्र समेत समावेश छ । यस आधारमा मतदाताले कुन लाइनमा बस्नुपर्ने हो भन्ने कुराको जानकारी...
    Like
    Love
    3
    0 Reacties 0 aandelen 554 Views 0 voorbeeld
  • यातायात विभागले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिन लागेको हो ?
    सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित नागरिक एप सञ्चालनमा ल्याएको हो । नेपाली नागरिकले आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्र, प्यान कार्ड लगायत आफ्नो सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्स नागरिक एपमा राखी सरकारका विभिन्न सेवाहरू लिन सक्छन् ।  नागरिक एपबाट ब्लुबुकको करसम्म तिर्न सकिने अवस्था हुँदा त्यहाँ भएका डिजिटल लाइसेन्स देखाएर सवारी किन चलाउन नमिल्ने...
    Like
    1
    0 Reacties 0 aandelen 533 Views 0 voorbeeld