• केबल चोरी भएपछि टेलिकमको इन्टरनेट सेवा अबरुद्ध
     केबल चोरी भएपछि काठमाडौंका केही  स्थानहरूमा नेपाली टेलिकमको टेलिफोन र इन्टरनेट सेवा एडीएसल प्रभावित भएको छ ।  टेलिकमका अनुसार प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेश अन्तर्गतको दूरसञ्चार कार्यालय, इन्द्रायणी क्याबिनेट नम्बर ०१३ को केबल चोरी हुँदा काठमाडौंको चार स्थानमा कम्पनीको इन्टरनेट र फोन सेवा अवरुद्ध भएको छ ।  कम्पनीका अनुसार गागलफेदी, खत्री पाखा,...
    Like
    1
    0 Comments 0 Shares 480 Views 0 Reviews