केबल चोरी भएपछि टेलिकमको इन्टरनेट सेवा अबरुद्ध केबल चोरी भएपछि काठमाडौंका केही स्थानहरूमा नेपाली टेलिकमको टेलिफोन र इन्टरनेट सेवा एडीएसल प्रभावित भएको छ ।
टेलिकमका अनुसार प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेश अन्तर्गतको दूरसञ्चार कार्यालय, इन्द्रायणी क्याबिनेट नम्बर ०१३ को केबल चोरी हुँदा काठमाडौंको चार स्थानमा कम्पनीको इन्टरनेट र फोन सेवा अवरुद्ध भएको छ ।
कम्पनीका अनुसार गागलफेदी, खत्री पाखा,...