Cerca
Scopri nuove persone e i loro amici a quattro zampe, e fai nuove amicizie
- Effettua l'accesso per mettere mi piace, condividere e commentare!
- गुगल प्ले स्टोरबाट हरायो आईएमई पे मोबाइल एपगुगल प्ले स्टोरबाट आईएमई पेको मोबाइल एप हराएको छ । गुगल प्ले स्टोरमै एप नभेटिएपछि एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आईएमई पे डाउनलोड गर्न पाइरहेका छैनन् । कम्पनीका अनुसार बिहीबार दिउँसोदेखि गुगल प्ले स्टोरबाट आईएमई पे डाउन भएको हो । यद्यपि एप डाउन हुनुको कारण अहिलेसम्म खुल्न नसकेको कम्पनीले जनाएको छ । ‘गुगलले एप अपडेटको रिभ्युको चरणमा एप डाउन गरेर राखेको जस्तो छ,’ कम्पनीका एक...