• Bridge Cutting Machine-Simple And Convenient
      Bridge cutting machine is a highly automatic stone machine well built to perform various tasks in marble and granite cutting. The bridge cutting machine body is inner lined with putty and surface well painted to protect from rusting.Bridge cutting machine blade rise/fall movement is powered by two hydraulic cylinders and guided by two sliding plates.   Our bridge cutting machine and...
    0 Comments 0 Shares 584 Views 0 Reviews
  • Stone Polishing Machine-Simple And Convenient
      We offers a variety of bridge saws for cutting many types of applications. We offer bridge saw for cutting stone, granite, marble, porcelain, and any other types of slab.It also provides covered oil bath for the movements of bridge rails. All the functions are operated on the control panel that make it very user friendly.   The mechanical body is made of very strong cast iron for stability...
    0 Comments 0 Shares 498 Views 0 Reviews
  • अब टेलिकमले ई-सिम दिने, यस्ता हुनेछन् फाइदा
    अब नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि हालै टेलिकम र मोन्टी युके ग्लोबलबीच एक सम्झाैता भएकाे छ । साे सम्झाैतामा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका...
    Like
    1
    1 Comments 0 Shares 430 Views 0 Reviews
  • एनसेलले सुरु गर्‍यो ई-सिम, निःशुल्क लिन सकिने
     निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले ई-सिम वितरण गर्न थालेको छ । शुक्रबारदेखि याे सेवाकाे थालनी भएकाे जानकारी दिँदै कम्पनीले ई-सिमको प्रयोगमार्फत फाइदा लिन ग्राहकलाई अनुरोध गरेको छ । ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र...
    Like
    Love
    2
    0 Comments 0 Shares 520 Views 0 Reviews
  • दुई फरक कम्पनीका मोबाइल सेवा अब एउटै ई-सिममा लिन सकिने
    गुगल हाल एन्ड्रोइड १३ का फिचरमा काम गरिरहेको छ । हालै बाहिरिएको एक खबर अनुसार एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यो फिचर एउटै फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्ने मानिसहरूका लागि गेम चेन्जर हुनसक्छ । यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । प्रयोगकर्ताले चाहेअनुसार एकबाट अर्को नेटवर्कमा सजिलै स्विच गरी सेवा...
    Like
    4
    2 Comments 0 Shares 484 Views 0 Reviews