• सरकारका कारण १० लाख डोज खोप खेर जाँदै || Nepal Times
    सरकारका कारण १० लाख डोज खोप खेर जाँदै || Nepal Times
    0 Комментарии 0 Поделились 69 Просмотры 7 0 предпросмотр
  • एमाले खोज्यो हराएको खोपदेखि देउवा भ्रमणसम्मको जवाफ|| Nepal Times
    एमाले खोज्यो हराएको खोपदेखि देउवा भ्रमणसम्मको जवाफ|| Nepal Times
    0 Комментарии 0 Поделились 65 Просмотры 2 0 предпросмотр
  • #COVID19 डेल्टा भेरियन्ट सम्बन्धी जानकारीः

    के यो भेरियन्ट बढी संक्रामक छ?
    डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामख रहेको पाइएको छ। तर अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरूबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।

    के कोभिड-१९ विरुद्धको खोपहरू डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्?
    छन्। यी खोपहरूले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछन्।

    के बालबालिकालाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ?
    यो भेरियन्टले विशेष गरी बालबालिकालाि संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरूमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ।
    #COVID19 डेल्टा भेरियन्ट सम्बन्धी जानकारीः के यो भेरियन्ट बढी संक्रामक छ? डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामख रहेको पाइएको छ। तर अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरूबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ। के कोभिड-१९ विरुद्धको खोपहरू डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्? छन्। यी खोपहरूले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछन्। के बालबालिकालाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ? यो भेरियन्टले विशेष गरी बालबालिकालाि संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरूमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ।
    Like
    3
    0 Комментарии 0 Поделились 691 Просмотры 0 предпросмотр
  • मलेशियामा ठ'गेर खोप लगाउन खोजेको एक बिदेशीलाई नौ महिना जे'ल स'जाय ।
    https://yuwaaawaj.com/2021/10006/59/
    मलेशियामा ठ'गेर खोप लगाउन खोजेको एक बिदेशीलाई नौ महिना जे'ल स'जाय । https://yuwaaawaj.com/2021/10006/59/
    Like
    2
    0 Комментарии 0 Поделились 36 Просмотры 0 предпросмотр
  • तीन करोड डोज खोप ल्याउन बजेट

    मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।
    तीन करोड डोज खोप ल्याउन बजेट मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।
    Like
    Love
    Angry
    18
    4 Комментарии 0 Поделились 239 Просмотры 0 предпросмотр
  • दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै

    कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।
    दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।
    Like
    Love
    Wow
    11
    0 Комментарии 0 Поделились 30 Просмотры 0 предпросмотр
  • आउ माया

    Corona को खोप म लगाइदिन्छु
    आउ माया 😘 Corona को खोप म लगाइदिन्छु😍
    Like
    Love
    7
    0 Комментарии 0 Поделились 51 Просмотры 0 предпросмотр
  • निःशुल्क कोरोना खोपको लागि फारम भर्ने तरिका https://www.murchungatv.com/archives/12664
    निःशुल्क कोरोना खोपको लागि फारम भर्ने तरिका https://www.murchungatv.com/archives/12664
    WWW.MURCHUNGATV.COM
    निःशुल्क कोरोना खोपको लागि फारम भर्ने तरिका
    चन्द्र घलान, मकवानपुर, २६ साउन । नेपाल सरकारले अहिले नेपालका विभिन्न स्थानमा कोरोना भ्याक्सिन निःशुल्क रुपमा प्रदान गरिरहेको छ । कोरोनाको भ्याक्सिन लगाउन अहिले अनलाईनमा फाराम भर्ने व्यवस्था मिलाइएको छ । यो फाराम भरेपछि प्राप्त हुने दर्ता नम्बर लिएर खोप कार्यक्रम सुरु भएको समयमा खोप केन्द्रमा जाँदा अ
    Like
    Love
    2
    0 Комментарии 0 Поделились 37 Просмотры 0 предпросмотр
  • सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाउनुभयो ।
    सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाउनुभयो ।
    Like
    Love
    4
    0 Комментарии 0 Поделились 34 Просмотры 0 предпросмотр
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।
    Love
    Like
    3
    0 Комментарии 0 Поделились 26 Просмотры 0 предпросмотр
Расширенные страницы