• वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने
    वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका (बोर्ड) बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पछि गठन भएको कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, योजनावद्ध सहरीकरण र ल्याण्ड पुलिङ गरेर...
    Love
    1
    0 Commentarios 0 Acciones 484 Views 0 Vista previa
  • वीरगञ्जको विद्युत डिस्को लाइट जस्तो छ : मेयर राजेशमान
     वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो रहेको बताएका छन् । छिनछिनमा बत्ती जाने गरेको तर्फ संकेत गर्दै उनले डिस्कोको लाइट जस्तो भएको बताएका हुन् । ‘खाना पकाउने स्वच्छ विधुतीय ऊर्जाको प्रवद्धन विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले विधुतको समस्या पहिला समाधान हुनुपर्ने बताए  । ‘एलपीजी ग्यासलाई विस्थापित गर्नु नै...
    Like
    Love
    4
    0 Commentarios 0 Acciones 479 Views 0 Vista previa