• कतीसम्म चाहनु तिमीलाइ
    त्यो सिमाना तोकिदेउ ...
    घटी बढी हुँदा के-कती लाग्छ
    जरिवाना तोकिदेउ .....
    कतीसम्म चाहनु तिमीलाइ त्यो सिमाना तोकिदेउ ... घटी बढी हुँदा के-कती लाग्छ जरिवाना तोकिदेउ .....😉
    Love
    1
    0 Commentaires 0 Parts 523 Vue 0 Aperçu
  • बालेनले फागुन मसान्तसम्म जरिवाना नतिरे कारबाही हुने बताए ।
    बालेनले फागुन मसान्तसम्म जरिवाना नतिरे कारबाही हुने बताए ।
    Like
    Love
    10
    6 Commentaires 0 Parts 30 Vue 0 Aperçu
  • बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !
    बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !
    Love
    2
    0 Commentaires 0 Parts 40 Vue 0 Aperçu
  • मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने व्यवस्था गरिँदै
    मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने व्यवस्था गरिँदै
    Like
    Wow
    8
    1 Commentaires 0 Parts 40 Vue 0 Aperçu
  • जिल्ला अदालत सिरहाको आदेशसँगै जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न अपराध कर्ममा सजाय र जरिवाना तय भएर फरार रहेकालाई पक्राउ अभियान जारी राखेको छ ।
    https://apandainik.com/add/edtitor-suggestion/4846/
    जिल्ला अदालत सिरहाको आदेशसँगै जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न अपराध कर्ममा सजाय र जरिवाना तय भएर फरार रहेकालाई पक्राउ अभियान जारी राखेको छ । https://apandainik.com/add/edtitor-suggestion/4846/
    APANDAINIK.COM
    फैसला कार्यान्वयनमा जोड (सम्पादकीय) – Apan Dainik
    जिल्ला अदालत सिरहाले अन्तिम फैसला गरी सजाय सुनाएपछि फरार रहेकालाई पक्राउ गर्न जोड दिएको छ । फैसला कार्यान्वयन गर्न गराउन अदालतले जोड दिएको देखिन्छ । जिल्ला अदालत सिरहाको आदेशसँगै जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न अपराध कर्ममा सजाय र जरिवाना तय भएर फरार रहेकालाई पक्राउ अभियान जारी राखेको छ । अहिले जिल्ला प्रहरी कार्यालय र माहतका …
    Like
    2
    0 Commentaires 0 Parts 29 Vue 0 Aperçu
  • नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।
    नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।
    Love
    Yay
    Like
    8
    0 Commentaires 0 Parts 152 Vue 0 Aperçu
  • सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना निर्धारण गरेका पाँच जनालाई पक्राउ गरेको छ ।
    https://apandainik.com/pro/two/4694/
    सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना निर्धारण गरेका पाँच जनालाई पक्राउ गरेको छ । https://apandainik.com/pro/two/4694/
    APANDAINIK.COM
    सिरहामा विभिन्न मुद्दाका फरार पाँच जना पक्राउ गरी कारागार चलान – Apan Dainik
    सिरहा । सिरहा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना निर्धारण गरेका पाँच जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालतबाट विभिन्न मुद्वामा कैद तथा जरिवानाको फैसला भई फरार रहेकाहरुको खोजतलाश गर्ने क्रममा पक्राउ गरिएका सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका १६ का ४० वर्षीय जाकिर मलंग रहेका छन् । …
    Like
    Love
    3
    0 Commentaires 0 Parts 18 Vue 0 Aperçu
  • कमजोरी कर्मचारीको, जरिवाना उपभोक्तालाई
    कमजोरी कर्मचारीको, जरिवाना उपभोक्तालाई
    Love
    Like
    Yay
    12
    0 Commentaires 0 Parts 17 Vue 0 Aperçu
  • उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ"

    घटना विवरणः-
    आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले मिति २०७८।०४।२६ गते जिल्ला डोटी केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ को किशोर / कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरि निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।
    साथै अन्य कोही व्यक्तिहरु निजबाट पीडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध ।

    अनुसन्धानबाट खुल्न आएको कुराः

    १) यस अघि पनि मिति २०७५।१२।२६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा यसै महाशाखाबाट निजलाई पक्राउ गरिएकोमा निज व्यक्ति १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।
    २) निजले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको ।

    पक्राउ व्यक्ति:-

    १. नाम :- किशोर भट्ट / कुशल भट्ट भनिने केशवराज भट्ट
    उमेर :- २६ बर्ष
    ठेगाना :- जिल्ला डोटी, केआईसिंह गाउँपालिका वडा नं. ६

    निजको साथबाट बरामद भएका सामानहरुः-

    १. निजले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन थान-१
    २. केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम थान-१
    ३. किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र थान-१
    ४. किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान-१
    उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ" घटना विवरणः- आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले मिति २०७८।०४।२६ गते जिल्ला डोटी केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ को किशोर / कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरि निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको । साथै अन्य कोही व्यक्तिहरु निजबाट पीडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध । अनुसन्धानबाट खुल्न आएको कुराः १) यस अघि पनि मिति २०७५।१२।२६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा यसै महाशाखाबाट निजलाई पक्राउ गरिएकोमा निज व्यक्ति १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । २) निजले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको । पक्राउ व्यक्ति:- १. नाम :- किशोर भट्ट / कुशल भट्ट भनिने केशवराज भट्ट उमेर :- २६ बर्ष ठेगाना :- जिल्ला डोटी, केआईसिंह गाउँपालिका वडा नं. ६ निजको साथबाट बरामद भएका सामानहरुः- १. निजले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन थान-१ २. केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम थान-१ ३. किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र थान-१ ४. किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान-१
    Like
    1
    1 Commentaires 0 Parts 24 Vue 0 Aperçu
  • पूरै कर नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी
    पुस १८, २०७६विजय तिमल्सिना

    काठमाडौँ — ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ ।
    पूरै कर नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी पुस १८, २०७६विजय तिमल्सिना काठमाडौँ — ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ ।
    Like
    1
    0 Commentaires 0 Parts 41 Vue 0 Aperçu
Plus de résultats