- Lives in ktm kapan
- From sindupalchwok
- Male
- Married
- 14/05/1982
- Followed by 2 people
Recent Updates
- इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी
पुस २०, २०७६
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।
इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।इरानले हमला गरे उसको ५२ स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी पुस २०, २०७६ अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ । - अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै
नारायण खड्का
लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ ।अस्ट्रेलिया डढेलो : वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै नारायण खड्का लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ । - सुलेमानीको शवयात्रामा मानवसागर
अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको पार्थिव शरीर इरान पुर्याइएपछि आयोजित शवयात्रामा लाखौं मानिस सहभागी भएका छन् ।सुलेमानीको शवयात्रामा मानवसागर अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको पार्थिव शरीर इरान पुर्याइएपछि आयोजित शवयात्रामा लाखौं मानिस सहभागी भएका छन् । - इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ
एजेन्सी
इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।इराकी संसदले भन्यो : सबै विदेशी सैनिक फिर्ता जाऊ एजेन्सी इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । - अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प
पुस २१, २०७६एजेन्सी
वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् ।
‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने।
राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने।
इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्यो।
प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ।
गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ।
सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्।अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध : ट्रम्प पुस २१, २०७६एजेन्सी वासिङ्टन/तेहरान — इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् । ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ। त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो। हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने। राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए। ‘हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं। त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने। इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन्। गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो। इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्यो। प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछिमध्यपूर्वमा तनाव चर्केको हो। इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनीदिइसकेको छ। सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए। मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए। सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन्। - मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो
पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् ।
मापदण्डविपरीत सञ्चालित पाँच अस्पतालको नवीकरण रोकियो पुस २२, काठमाडौँ — आधा दर्जनभन्दा बढी अस्पताल सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं वनस्थलीको राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बौद्धको स्तूपा सामुदायिक अस्पताल, ललितपुरको आनन्दवन अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल र धनुषाको लालगढ लेप्रोसी अस्पतालले मापदण्ड पूरा नगरेका हुन् ।स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० पालना गर्न पटकपटक सचेत गराउँदा बेवास्ता गरेपछि स्वास्थ्य सेवा विभागले ती अस्पतालको नवीकरण रोकेको छ । विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार नवीकरण नभएका अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापन मुख्य समस्या छन् । जनशक्ति र उपकरण व्यवस्थित छैनन् । अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेका छैनन् । - सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो
06 Jan,2020
काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।
आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।
आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो ।सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ७६ हजार रुपैयाँ पुग्यो 06 Jan,2020 काठमाडौं : सुनको मूल्यले सोमबार फेरि अर्को रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको थियो । व्यवसायीहरुका अनुसार सोमबारको भाउ अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै, तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार तेजावी सुनको भाउ तोलाको ७५ हजार २०० सय रुपैयाँ रहेको थियो । यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ । आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि भाउ तय हुने व्यसायीहरुको भनाई छ । पछिल्लो समय अमेरिका र इरानबीच विवाद झनै चर्किएपछि व्यवसायीहरुले सुरक्षित लगानीका रुपमा सुनलाई रोजेका हुन् । जसका कारण माग बढ्न जाँदा मूल्य पनि माथि लागेको हो । - यी हुन् घुम्नलायक उत्कृष्ट १० देश
पुस १५, २०७६कान्तिपुर संवाददाता
सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ ।
पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्।
विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ।
अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ।
१. नेपाल
आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त
२. इक्वेडर
गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त
३. न्युजिल्यान्ड
उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त
४. पेरु
माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त
५. अलस्का
वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त
६. ब्राजिल
अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस्
७. मोरोक्को
सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस्
८. चीन
प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस्
९. फिनल्यान्ड
आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस्
१०. केन्या
नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस्यी हुन् घुम्नलायक उत्कृष्ट १० देश पुस १५, २०७६कान्तिपुर संवाददाता सुन् २०१९ मा विश्वप्रसिद्ध अखबार 'फोर्ब्स'ले सन् २०२० का साथै आगामी दशकका लागि घुम्न लायक देश र ती देशका प्रसिद्ध पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । पार्कर मागयेरले तयार पारेको उक्त सामग्रीमा विस्तृत पढ्न पाइन्छ। प्राचिन सहरहरुदेखि दुर्लभ जीवजन्तु हुने सुनसान टापु अनि अमेजन जंगलदेखि सगरमाथाको चुचुरा भएका भू-भागलाई क्याथरिनले समेटेकी छन्। विश्वका विख्यात पर्यटकीय १० देश समावेश रहेको यो सूचीमा नेपाल घुम्नलायक देशको पहिलो सूचीमा अटाएको छ। पहिलो नम्बरमा रहेको नेपालको चितवन राष्ट्रिय निकुञ्ज र तराई क्षेत्रका मनोरम स्थान र पर्यटकीय क्रियाकलापबारे प्रकाश पारिएको छ। यसमा सगरमाथा, अन्नपूर्ण आधार शिविरदेखि काठमाडौं उपत्यका आसपासका पर्यटकीय स्थानबारे जानकारी दिइएको छ। अंग्रेजी नयाँ वर्षको छेकोमा तपाईं पनि कुनै राम्रो ठाउँको खोजीमा हुनुहुन्छ र कहाँ घुम्न जाने भनेर चिन्तित हुनुहुन्छ भने यो सूची तपाईंका लागि उपयोगी हुनसक्छ। १. नेपाल आनन्ददायी जंगल सफारीका साथै हिमाली क्षेत्रमा व्यक्तिगत ट्रेकिङका लागि उपयुक्त २. इक्वेडर गालापागोस द्वीपहरुमा रोमाञ्चकारी यात्राका लागि उपयुक्त ३. न्युजिल्यान्ड उत्तर र दक्षिणमा फैलिएका द्वीपहरुमा सफरका लागि उपयुक्त ४. पेरु माचु पिछ्छुदेखि रेन्बो माउन्टेनसम्म ट्रेकिङका लागि उपयुक्त ५. अलस्का वेल्स टापुका कुनाकाप्चा छिचोल्न उपयुक्त ६. ब्राजिल अमेजोन वर्षा जंगलबारे धेरैभन्दा धेरै बुझ्नुहोस् ७. मोरोक्को सहारा मरुभूमि र अटलास पर्वतहरुको पुनर्ताजगी गर्नुहोस् ८. चीन प्राचिन राजधानी सियान र बेइजिङको मज्जा लिनुहोस् ९. फिनल्यान्ड आर्कटिक वृत्त सेरोफेरोमाथिको मनोरम यात्रामा रमाउनुहोस् १०. केन्या नैरोबी, नान्युकी र मसाई मारा डुल्नुहोस् - सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै
पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो ।
लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ।
फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ ।
तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो।
टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै पुस १८, २०७६काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो । लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ। फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो। टिभीलाई'क्यू नाइन जिरो जिरो टी'नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।0 Comments 0 Shares - काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् ।
गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।
एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’
काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए—
मनमा माया सम्झन मन छैन
दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन...काठमाडौँ — सडकमा बसेर सहयोग उठाउन नपाउने भन्दै काठमाडौं महानगरले चेतावनी दिएपछि गीत गाएरै परिवार पाल्ने दृष्टिविहीनहरु अन्योलमा छन् । गीत गाइरहेका बेला गत साता काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ । एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’ काठमाडौं महानगरपालिकाले सडकमा गाएर पैसा उठाउन नदिने भएपछि २७ जना दृष्टिविहीन बिहीबार भृकुटीमण्डपमा भेटिए । उनीहरूको चिन्ता महानगरले उठाए कहाँ जाने, के काम गर्ने भन्ने छ । यीमध्ये पोखराका कृष्ण विश्वकर्मा भने बाँच्नै मन नभएको जस्ता शब्द राखेर तयार पारेका गीत गुनगुनाइरहेका थिए— मनमा माया सम्झन मन छैन दुवै आँखा नदेख्ने भएर संसारमा बाँच्न मन छैन... - गाडी चलाउँदा चप्पल लगाउन नपाइने
पुस १९, २०७६
काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ । मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न विभागले जारी गरेको सूचनामा सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो ।
त्यस्तै चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ । यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । अझ लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरणसमेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने व्यवस्था विभागले गरेको छ । चालकलाई जिम्मेवार बनाउन यो प्रावधान ल्याइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ । अघिल्लो भागमा कमजोर टायर राख्दा दुर्घटना हुने सम्भावना भएकोले कडाई गर्न लागेको हमालले बताए । सवारी साधनको भित्र र बाहिरको सबै खालको स्लोगन राख्न पनि नपाइने व्यवस्था विभागले गरेको छ । कतिपय स्लोगन अश्लिल र महिलालाई होच्याउने खालको राख्ने गरेका थिए ।गाडी चलाउँदा चप्पल लगाउन नपाइने पुस १९, २०७६ काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ । मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न विभागले जारी गरेको सूचनामा सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो । त्यस्तै चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ । यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । अझ लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरणसमेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने व्यवस्था विभागले गरेको छ । चालकलाई जिम्मेवार बनाउन यो प्रावधान ल्याइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ । अघिल्लो भागमा कमजोर टायर राख्दा दुर्घटना हुने सम्भावना भएकोले कडाई गर्न लागेको हमालले बताए । सवारी साधनको भित्र र बाहिरको सबै खालको स्लोगन राख्न पनि नपाइने व्यवस्था विभागले गरेको छ । कतिपय स्लोगन अश्लिल र महिलालाई होच्याउने खालको राख्ने गरेका थिए । - हिउँ पर्यो चन्द्रागिरीमा
पुस १९, २०७६कान्तिपुर
काठमाडौँ — उपत्यका आसपासका पहाडमा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हाे । चन्द्रगिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको छ ।
खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको समेत भीड लागेको छ। चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावतीले बिदाको दिन रिफ्रेसमेन्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताए। तीन पटक चन्द्रागिरी पुगेको बताउने लावतीले पहिलेभन्दा शनिबार निकै भीड बढेको बताए।
चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड निकै बढेको चन्द्रागिरी पुगेको हिल्सका म्यानेजर अभिषेकविक्रम शाहले बताए। शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फूलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो।हिउँ पर्यो चन्द्रागिरीमा पुस १९, २०७६कान्तिपुर काठमाडौँ — उपत्यका आसपासका पहाडमा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हाे । चन्द्रगिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको छ । खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको समेत भीड लागेको छ। चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावतीले बिदाको दिन रिफ्रेसमेन्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताए। तीन पटक चन्द्रागिरी पुगेको बताउने लावतीले पहिलेभन्दा शनिबार निकै भीड बढेको बताए। चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड निकै बढेको चन्द्रागिरी पुगेको हिल्सका म्यानेजर अभिषेकविक्रम शाहले बताए। शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फूलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो। - आजदेखि मौसममा सुधार
पुस २०, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।
मनाङको सदरमुकाम चामेमा शुक्रबार भएको हिमपातपछि जमेको हिउँ । तस्बिरः कान्तिपुर
‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’ पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो ।
शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ । बिहीबारदेखि शनिबारसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।आजदेखि मौसममा सुधार पुस २०, २०७६कान्तिपुर संवाददाता काठमाडौँ — मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए । मनाङको सदरमुकाम चामेमा शुक्रबार भएको हिमपातपछि जमेको हिउँ । तस्बिरः कान्तिपुर ‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’ पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो । शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ । बिहीबारदेखि शनिबारसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ । - जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै
पुस १९, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।
फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ
दोस्रो चरणमा १ हजार ३ सय कादार छनाेट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ। फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ। फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ। २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ।
नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ। फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ। गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो। जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ।जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै पुस १९, २०७६कान्तिपुर संवाददाता काठमाडौँ — जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो । फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ दोस्रो चरणमा १ हजार ३ सय कादार छनाेट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ। फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ। फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ। २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ। नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ। फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ। गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो। जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ। - निजगढ–बर्दिबास रेलमार्ग ट्रयाक निर्माण कार्य द्रुत गतिमा अघि बढ्यो
निजगढ : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा ट्रयाक निर्माण कार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई ५ भागमा विभाजन गरी धन्सार–वागमती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभीले काम गरिरहेका छन् । यसैगरी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले पनि ग्राभेल, ट्रयाक र पुल निर्माणको काम तीव्र गतिमा अघि बढाएका छन् ।
निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करिब ६०० मिटर क्षेत्रमा स्थानीयबासीले अवरोध गरेपछि ट्रयाक निर्माण कार्यले गति लिन नसकेको हो । उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमिनको पुनःमूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाई छ ।
यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । यस विषयमा टुंगो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्रयाक निर्माणले गति लिएको छ ।
निजगढ–बर्दिबास रेलमार्ग ट्रयाक निर्माण कार्य द्रुत गतिमा अघि बढ्यो निजगढ : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा ट्रयाक निर्माण कार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई ५ भागमा विभाजन गरी धन्सार–वागमती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभीले काम गरिरहेका छन् । यसैगरी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले पनि ग्राभेल, ट्रयाक र पुल निर्माणको काम तीव्र गतिमा अघि बढाएका छन् । निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करिब ६०० मिटर क्षेत्रमा स्थानीयबासीले अवरोध गरेपछि ट्रयाक निर्माण कार्यले गति लिन नसकेको हो । उनीहरूले रेलको लिक र स्टेशन बनाउने जमिनको पुनःमूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख पर्ने जग्गा ३ लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाई छ । यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । यस विषयमा टुंगो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्रयाक निर्माणले गति लिएको छ । - पूरै कर नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी
पुस १८, २०७६विजय तिमल्सिना
काठमाडौँ — ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ ।पूरै कर नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी पुस १८, २०७६विजय तिमल्सिना काठमाडौँ — ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड लाभकर र यससँग सम्बन्धित ब्याज तथा जरिवाना पूरै नतिरी एनसेललाई फ्रिक्वेन्सी दिने तयारी भएको छ । - अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो । - देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
More Stories