Atualizações recentes
  • Silent lips may avoid many problems,
    But smiling lips may solve many problems,
    So always have a smile on your face
    in the beautiful journey called "LIFE"
    Silent lips may avoid many problems, But smiling lips may solve many problems, So always have a smile on your face in the beautiful journey called "LIFE"
    Like
    2
    0 Comentários 0 Compartilhamentos 148 Visualizações 0 Anterior
  • अब एक बोतल बियर र एक लिटर पेट्रोल उस्तै उस्तै हो साथीहरु
    झुम वा घूम
    CHOICE IS YOUR.
    नेपाल सरकार द्वारा जनहित मा जारी
    अब एक बोतल बियर र एक लिटर पेट्रोल उस्तै उस्तै हो साथीहरु😜😜😜 झुम वा घूम 😆😆😆😆😆😆 CHOICE IS YOUR. नेपाल सरकार द्वारा जनहित मा जारी🤣🤣🤣🤣🤣😜😜😜😜😜
    Like
    2
    0 Comentários 0 Compartilhamentos 174 Visualizações 0 Anterior
  • कसैले 'इश्वर'लेखे कसैले 'भगवान' लेखे,
    कसैले 'राम' कसैले 'रहिम' लेखे !
    कसैले 'जिसस' कसैले 'क्राइष्ट' लेखे !
    होड बाजी चल्यो त्यहा,
    जहाँ १ शब्द मा 'संसार' लेख्न भनियो,
    सबैले सबै खालको नाम लेखे,
    मैले मात्र 'आमा' लेखें !!
    कसैले 'इश्वर'लेखे कसैले 'भगवान' लेखे, कसैले 'राम' कसैले 'रहिम' लेखे ! कसैले 'जिसस' कसैले 'क्राइष्ट' लेखे ! होड बाजी चल्यो त्यहा, जहाँ १ शब्द मा 'संसार' लेख्न भनियो, सबैले सबै खालको नाम लेखे, मैले मात्र 'आमा' लेखें !!
    Like
    2
    0 Comentários 0 Compartilhamentos 120 Visualizações 0 Anterior
  • Sanima sagai sana baa le pani lat hane :grinning-face: :grinning-face: :grinning-face: :grinning-face: :face-with-tears-of-joy: :face-with-tears-of-joy: :face-with-tears-of-joy: :face-with-tears-of-joy:
    Sanima sagai sana baa le pani lat hane :grinning-face: :grinning-face: :grinning-face: :grinning-face: :face-with-tears-of-joy: :face-with-tears-of-joy: :face-with-tears-of-joy: :face-with-tears-of-joy:
    Like
    2
    0 Comentários 0 Compartilhamentos 203 Visualizações 0 Anterior
  • Sabai sathiharuma talako you tube channel lai subscribe garidinu huna binamra anurod


    https://www.youtube.com/channel/UCAurF2-LDr-hj9UOq3UiDYg?sub_confirmation=1
    Sabai sathiharuma talako you tube channel lai subscribe garidinu huna binamra anurod https://www.youtube.com/channel/UCAurF2-LDr-hj9UOq3UiDYg?sub_confirmation=1
    Like
    1
    1 Comentários 0 Compartilhamentos 176 Visualizações 0 Anterior
  • १८ अर्ब अनुमानित लागतमा सुरु भएको मेलम्ची त्यसै ७५ अर्ब पुगेको होइन !!
    प्रचण्ड बुहारी बिना मगरले मेलम्ची खाने पानिमा गरेको योगदानको रिजल्ट आएछ। महालेखा परीक्षकको ५८औं बार्षिक प्रतिवेदन अनुसार बिना मगर मन्त्रि हुदा मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो अहिले १२ वटा गाडी मात्र छन। मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन।
    धन युद्दको नाममा रुकुम रोल्पामा बसेको सट्टा सावा, ब्याज र स्याज एक मुस्ट उठाउन तल्लिन छन धन युद्दका नाइकेहरु !!
    १८ अर्ब अनुमानित लागतमा सुरु भएको मेलम्ची त्यसै ७५ अर्ब पुगेको होइन !! प्रचण्ड बुहारी बिना मगरले मेलम्ची खाने पानिमा गरेको योगदानको रिजल्ट आएछ। महालेखा परीक्षकको ५८औं बार्षिक प्रतिवेदन अनुसार बिना मगर मन्त्रि हुदा मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो अहिले १२ वटा गाडी मात्र छन। मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन। धन युद्दको नाममा रुकुम रोल्पामा बसेको सट्टा सावा, ब्याज र स्याज एक मुस्ट उठाउन तल्लिन छन धन युद्दका नाइकेहरु !!
    Like
    2
    1 Comentários 0 Compartilhamentos 128 Visualizações 0 Anterior
  • युवालाई अवसर छैंन ,राजनितिक पार्टीको चाकडी छ। युवाको भविष्य छैंन ,राजनितिक ब्राण्ड छ। युवालाई शिक्षा छैंन ,स्कुलिङ छ। युवालाई आहार छैंन ,मादक र लागुपदार्थ छ। अवसर र भविष्य खोजिरहेका युवाहरुहरू देश छोडेर खाडी भासिदै छ्न ,बाँकी राजनितिक दलको झोला बोक्न झाेल भए। युवाहरू इन्टेलेक्चुएल ,क्रिएटिभ र पोटेन्सिएल नँभएपनि कमसेकम स्वतन्त्र त भैदेउ हौ ! राजनितिक दासत्वबाट मुक्त बँन्देउ ,दलको हैंन अब देशको झण्डा बोक ......!!!
    युवालाई अवसर छैंन ,राजनितिक पार्टीको चाकडी छ। युवाको भविष्य छैंन ,राजनितिक ब्राण्ड छ। युवालाई शिक्षा छैंन ,स्कुलिङ छ। युवालाई आहार छैंन ,मादक र लागुपदार्थ छ। अवसर र भविष्य खोजिरहेका युवाहरुहरू देश छोडेर खाडी भासिदै छ्न ,बाँकी राजनितिक दलको झोला बोक्न झाेल भए। युवाहरू इन्टेलेक्चुएल ,क्रिएटिभ र पोटेन्सिएल नँभएपनि कमसेकम स्वतन्त्र त भैदेउ हौ ! राजनितिक दासत्वबाट मुक्त बँन्देउ ,दलको हैंन अब देशको झण्डा बोक ......!!!😶😶
    Like
    3
    0 Comentários 0 Compartilhamentos 151 Visualizações 0 Anterior
  • संकटग्रस्त घडीमा देश र जनता छोडेर भागेका अश्रफ घानी व्हाइट हाउसको टीका थापेर नेतृत्वमा पुगेका थिए। कार्यकाल भर अमेरिकी महत्वकांक्षाको साझेदार बँनेर अफ्गानिस्तानमा विदेशी सेनालाई बुट बजार्न अनुमति दिएका घानीलाई अन्त्यमा अमेरिकाले शरणसम्म दिएन्।
    संकटग्रस्त घडीमा देश र जनता छोडेर भागेका अश्रफ घानी व्हाइट हाउसको टीका थापेर नेतृत्वमा पुगेका थिए। कार्यकाल भर अमेरिकी महत्वकांक्षाको साझेदार बँनेर अफ्गानिस्तानमा विदेशी सेनालाई बुट बजार्न अनुमति दिएका घानीलाई अन्त्यमा अमेरिकाले शरणसम्म दिएन्।
    Like
    Sad
    3
    0 Comentários 0 Compartilhamentos 140 Visualizações 0 Anterior
  • कञ्जुस केटीसँग कञ्जुस केटाको लभ
    परेपछि यस्तो हुन्छ
    केटीः जब ड्याडी निदाउनु हुनेछ म तल
    गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र
    आउनु ल ।
    तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र
    आइपुग्यो ।
    केटीः किन यतिका बेर लगा'को ?
    केटाः म त त्यो सिक्का खोजिरा'थे ।
    केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर
    फ्याँकेको थिए.. माथि तानिहाले नि ।
    कञ्जुस केटीसँग कञ्जुस केटाको लभ परेपछि यस्तो हुन्छ केटीः जब ड्याडी निदाउनु हुनेछ म तल गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र आउनु ल । तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र आइपुग्यो । केटीः किन यतिका बेर लगा'को ? केटाः म त त्यो सिक्का खोजिरा'थे । केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर फ्याँकेको थिए.. माथि तानिहाले नि । 😛
    Like
    Haha
    3
    0 Comentários 0 Compartilhamentos 157 Visualizações 0 Anterior
  • https://www.youtube.com/channel/UCAurF2-LDr-hj9UOq3UiDYg?sub_confirmation=1
    https://www.youtube.com/channel/UCAurF2-LDr-hj9UOq3UiDYg?sub_confirmation=1
    WWW.YOUTUBE.COM
    Mix Entertainment
    Mix Entertainment Channel talking about Nature beauty, Stress Relief Music Video with beautiful nature and calm Music, Animal Funny video and many more.
    Like
    Love
    3
    0 Comentários 0 Compartilhamentos 154 Visualizações 0 Anterior
Mais stories