1मायामा कस्तो कस्तो हुन्छ
मायामा दिल त पागल हुन्छ
मायामा कहिले खुशी कहिले पीडा हुन्छ
प्यार एक यस्तो कथा हो जुन
न तिमीलाई थाहा छ न मैले थाहा पाए

2 कसैको जिन्दगी मात्र दुई चीजले बदलिन्छ,
एक कोही धेरै खास मानिस उसको जिन्दगीमा आउछ,
अर्को कोही धेरै खास मानिस उसको जिन्दगीबाट जान्छ ।

3चाहे तिमी मलाई भेट या कहिल्यै पनि भेट नहोस्
तर मेरो भागको खुशीहरु पनि तिमीलाई नै मिलोस् ।
  • 46 Записей
  • 0 Фото
  • 0 Видео
  • Marketing в Bangalachuli dang
  • Проживает в Bangalachuli Dang
  • Из Banglachuli 5,dang
  • Образование Science в Mount View higher school Ghorahi dang
    Class of 12
  • Male
  • Один/одна
  • 11/08/1995
  • Читают 29 человек
Недавние обновления
Больше