Πρόσφατες ενημερώσεις
- प्रोफाइल मा फोटो किन upload हुदैन ??????प्रोफाइल मा फोटो किन upload हुदैन ??????Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- good morning allgood morning all
- Slow chalxaSlow chalxa
- यदि पर्दापछीको तिम्रो उपस्थिती ज्ञातहुन्थ्योभने धरोधर्म पर्दाच्यातेर तिमिलाई अंगाल्ने थिए।यदि पर्दापछीको तिम्रो उपस्थिती ज्ञातहुन्थ्योभने धरोधर्म पर्दाच्यातेर तिमिलाई अंगाल्ने थिए।
-
- जरुरी छैन सबैले सम्झिनु मलाई
बस उनिहरूले सम्झिदिए पुग्छ जाे कुनैबेला भन्नेगर्थे तलाई भुल्नु त अाफैलाई भुल्नुबराबर हाे
मायाले नसम्झिएपनि घृणाले नै भएपनि याद राखेसजरुरी छैन सबैले सम्झिनु मलाई बस उनिहरूले सम्झिदिए पुग्छ जाे कुनैबेला भन्नेगर्थे तलाई भुल्नु त अाफैलाई भुल्नुबराबर हाे 😐 मायाले नसम्झिएपनि घृणाले नै भएपनि याद राखेस 😊 - मौन छ ऊ,
मौन छु म
मौन छन् सबन्धहरु!
हल्ला गरिरहेछन् त केवल यि निर्दोष मनहरु!!मौन छ ऊ, मौन छु म मौन छन् सबन्धहरु! हल्ला गरिरहेछन् त केवल यि निर्दोष मनहरु!!😔😔😊 - म भित्रको म मर्न भएन ,अरु त त्यस्तै हो।म भित्रको म मर्न भएन ,अरु त त्यस्तै हो।
- यो `दाह्री फूले बैसैमा चस्मा लाउँछौ पावर´ भन्ने गितको शुरुका दुई शब्दले आफैंलाई जिस्काएको हो कि जस्तो लाग्छ आजकल ;)यो `दाह्री फूले बैसैमा चस्मा लाउँछौ पावर´ भन्ने गितको शुरुका दुई शब्दले आफैंलाई जिस्काएको हो कि जस्तो लाग्छ आजकल ;)
- सम्बन्ध बिगार्छ - पैसाले
नाता तोडिन्छ - पैसाले
भरोसा चुडिन्छ - पैसाले
धनी मातिन्छ - पैसाले
गरीब आतिन्छ - पैसाले
दलाल चोखिन्छ - पैसाले
मन्त्रि लोभिन्छ - पैसाले
I hate पैसासम्बन्ध बिगार्छ - पैसाले नाता तोडिन्छ - पैसाले भरोसा चुडिन्छ - पैसाले धनी मातिन्छ - पैसाले गरीब आतिन्छ - पैसाले दलाल चोखिन्छ - पैसाले मन्त्रि लोभिन्छ - पैसाले 😠😠😠😠😠😠 I hate पैसा👎👎👊
και άλλες ιστορίες