#म एक साहित्यक प्रेमी साथै साहित्यकार पनि सबैलाई हँसाउने सबैको भावना बुझ्ने अनि एक रमाइलो खालको ब्यक्ति पनि हु !
  • GLOBAL IME BANK & KAVYA MONEY EXPRESS at LALITPUR
  • Lives in lalitpur nepal
  • From Sarlahi, ishworpur-7
  • Male
  • Single
  • 31/03/1998
  • Followed by 15 people
Social Links
Recent Updates
  • #WORK_TIME!
    #WORK_TIME!
    2
    0 Comments 0 Shares
  • #Muktak
    सबैको मायाको खानी हुनु पर्छ!
    पक्कै तिम्रो असल बानि हुनु पेछ!!
    तेसैले त उसले कर्के नजर लगाउछ !
    सायद उसकै दिलको रानी हुनु पर्छ !!
    #Muktak सबैको मायाको खानी हुनु पर्छ! पक्कै तिम्रो असल बानि हुनु पेछ!! तेसैले त उसले कर्के नजर लगाउछ ! सायद उसकै दिलको रानी हुनु पर्छ !!
    1
    0 Comments 0 Shares
  • बगैंचामा "फूलहरू"कती,छन् कती!!
    जीन्दगीका भूलहरू कती छन् कती!!
    ~~~~~~~~~~~~~~~~~~~
    हर्ष,विस्मात ,अर्थ्याउने आफ्नै तरीका;
    यी आँशुका मूलहरू कती छन् कती!!
    #Samarpan_Mainali.
    बगैंचामा "फूलहरू"कती,छन् कती!! जीन्दगीका भूलहरू कती छन् कती!! ~~~~~~~~~~~~~~~~~~~ हर्ष,विस्मात ,अर्थ्याउने आफ्नै तरीका; यी आँशुका मूलहरू कती छन् कती!! #Samarpan_Mainali.
    1
    0 Comments 0 Shares
  • 1
    0 Comments 0 Shares
More Stories