काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले नगरकार्यपालिकाको बैठकको लाइभ गर्ने बताएका छन् ।

 

आज एक कार्यक्रमकाबीच सपथ ग्रहण गरेर पदभार ग्रहण गरेपश्चात् मेयर शाहले पहिलो निर्णय नै नगरकार्यपालिकाको बैठकलाई लाइभ गर्ने निर्णय गरेका हुन् । नयाँ कार्यसमितिको पदभार ग्रहण पछि नगरकार्यपालिकाको पहिलो बैठक आज ४ बजे बस्दैछ ।

https://unelma.io/QLSuI