नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सिध्याइँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए ।उद्योगी व्यवसायी लगायत सबैले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राख्नुपर्ने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा नगई आयातमा नै गएकाले विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए । ‘श्रीलंकाले लिटेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगिरहेका छन्, हामी यो कुरामा साँच्चै सतर्क हुन जरुरी छ’ गभर्नर अधिकारीले भने ‘मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौं ।’
http://unelma.io/Yr3KS
Pesquisar
Categorias
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Outro
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Leia mais
How to Fix AOL Email Login Issue
AOL email is one of the top-rated email services meant to serve at best to provide complete...
Adjust Electric Vehicle Speedometer By Correct Methods
Here’s how to adjust a speedometer:
When in the ‘My MINI’ menu, enter...
Dolphins to discipline Bobby McCain afte
It appears as though the ' on-field struggles have started to carry off of the field. After the...
Why Are Leading Organizations Choosing Philanthropy As Their CSR Strategy?
As every decade is an era of its own, our today’s world is shaping up to be one of the...
What Factors Led to the RiseandFall of Cotton Club Men's Clothing?
The Cotton Club men's clothing, known for its unique style and distinctiveness, emerged as a...