अब ब्लु टिक भएको ट्वीटर प्रयोगकर्ताले एक घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । कम्पनीले सशुल्क प्रयोगकर्ताहरूको लागि यो नयाँ फिचर ल्याएको हो । यो भन्दा अगाडि प्रयोगकर्ताले १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने व्यवस्था थियो ।
अब भने ५१२ एमबीको एक घण्टा लामो भिडिओ अपलोड गर्न सकिनेछ भने १०८० पिक्सेलको दुई जीबीसम्मको भिडिओ अपलोड गर्न सकिनेछ । यद्यपि सुरुवाती चरणको लागि भने यो फिचर वेब भर्सनमा मात्र उपलब्ध हुनेछ । एन्ड्रोइड र आईओएसबाट भने १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न सकिनेछ ।
यसको साथै ट्वीटरका सुरक्षित फिचरहरूमा पनि सशुल्क प्रयोगकर्ताहरू प्राथमिकतामा पर्ने कम्पनीले एक ट्वीट मार्फत बताएको छ । यी फिचरहरू प्रयोग गर्नको लागि प्रयोगकर्ताले प्रति महिना ८ डलर तिरेर ब्लु टिक खरिद गर्नुपर्ने हुन्छ ।
Search
Categories
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
Golf Cart Sales
Suppose you want to start a conveyance for campus transportation in Greenville, SC offering...
What Makes Someone 'Most Beautiful' Is Changing
What Makes Someone 'Most Beautiful' Is Changing
In 1990, I was just a little kid, but my ideas of...
Diversity of LED Smart Mirrors
1. Defogging function: The multi-functional LED smart bathroom mirror has an automatic...
wholesale Vodka Glass Bottle
wholesale Vodka Glass Bottle Product Details ColorMatte black, white, green, or customize...
Benefits of Taking Personal Loan for Self Employed
Personal loans offer a flexible repayment tenure feature to self-employed. Instant personal loan...