अब ब्लु टिक भएको ट्वीटर प्रयोगकर्ताले एक घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । कम्पनीले सशुल्क प्रयोगकर्ताहरूको लागि यो नयाँ फिचर ल्याएको हो । यो भन्दा अगाडि प्रयोगकर्ताले १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने व्यवस्था थियो ।
अब भने ५१२ एमबीको एक घण्टा लामो भिडिओ अपलोड गर्न सकिनेछ भने १०८० पिक्सेलको दुई जीबीसम्मको भिडिओ अपलोड गर्न सकिनेछ । यद्यपि सुरुवाती चरणको लागि भने यो फिचर वेब भर्सनमा मात्र उपलब्ध हुनेछ । एन्ड्रोइड र आईओएसबाट भने १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न सकिनेछ ।
यसको साथै ट्वीटरका सुरक्षित फिचरहरूमा पनि सशुल्क प्रयोगकर्ताहरू प्राथमिकतामा पर्ने कम्पनीले एक ट्वीट मार्फत बताएको छ । यी फिचरहरू प्रयोग गर्नको लागि प्रयोगकर्ताले प्रति महिना ८ डलर तिरेर ब्लु टिक खरिद गर्नुपर्ने हुन्छ ।
Αναζήτηση
Κατηγορίες
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- άλλο
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Διαβάζω περισσότερα
टेलिकमको फोरजीमा बग, १ पटकको अफरमा हरेक दिन एक जीबी डेटा निःशुल्क
काठमाडौं । नेपाल टेलिकमको सिस्टममा बग अर्थात सुरक्षा कमजोरी देखिएको छ । कम्पनीको सिममा फोरजी...
Kenali Jenis-jenis Waterproofing untuk Membantu Kegiatan Kontruksi Anda
Rembesan dan kebocoran yang muncul pada struktur pondasi, lantai, dinding, dan atap bangunan...
Failure Analysis Market: Opportunities and Challenges in a Rapidly Evolving Industry
The Global Failure Analysis Market Research Report is a detailed document describing...
मोबाइल सेवाको लाइसेन्स पाउँदै सीजी टेलिकम, अघि बढ्यो प्रक्रिया
चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले मोबाइल सेवाको अनुमतिपत्र (युनिफाइड लाइसेन्स) प्राप्त गर्ने...
राष्ट्र बैंकले किन बोलायो वाणिज्य बैंकका सीईओहरुलाई ?
नेपाल राष्ट्र बैंकले छलफल गर्नका लागि वाणिज्य बैंकका सीईओहरुलाइ बोलाएको छ । राष्ट्र बैंकले...