टेलिभिजनमा प्रसारण हुने धेरैजसो सामग्रीहरू प्रसारण भएको केही घण्टापछि अथवा केही दिनपछि नै युट्युबमा हेर्न पाइन्छ । यद्यपि सबै सामग्री भने हेर्न पाइँदैन ।
केही सञ्चालकहरूले आफ्नो कार्यक्रमहरू युट्यबमा प्रसारण गर्ने गर्दैनन् । तर युट्युबमा नै टिभीमा जस्तै केबल अपरेटरले टिभी च्यानलको सेवा उपलब्ध गरायो भने कस्तो होला ? अहिले कम्पनीले यही विषयमा काम गरिरहेको छ ।
द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक लेखका अनुसार युट्युबले केबल सञ्चालक कम्पनीहरूसँग मिलेर टिभीको जस्तै सेवा प्रवाह गर्नको लागि आन्तरिक तयारी गरिरहेको छ । हाल कम्पनीले केही मिडिया पार्टनरसँग मिलेर यो सेवाको लागि काम गरिरहेको छ ।
यदि यस्तो भएमा प्रयोगकर्ताहरूले निशुल्क रुपमा आफ्नो युट्युबमा नै टिभी च्यानलहरू हेर्न पाउनेछन् । यो फिचर २०२३ को अन्त्यसम्ममा सार्वजनिक गर्ने गरि तयारी भइरहेको जनाइएको छ । हाललाई केही थोरै संख्यामा प्रयोगकर्ताहरूलाई यो सेवा परीक्षण प्रयोगको लागि उपलब्ध गराइएको जानकारी पनि बाहिरिएको छ ।
योभन्दा अगाडि नै युट्युबले सशुल्क रुपमा हेर्न पाइने गरी ३० ओटा स्ट्रिमिङ सेवाहरूको सुरुवात गरिसकेको छ ।
Buscar
Categorías
- Economy
- Blog
- Article
- Art
- Causes
- Crafts
- Dance
- Food and Drinks
- Movies & Films
- Health & Fitness
- Software & Games
- Home & Gardening
- Literature
- Music
- Networking
- Other
- Party
- Religion
- Shopping & e-Commerce
- Sports
- Theater
- Wellness
- Nepal & Nepalese
- South-east Asia
- e-Sathi
- Technology
- Politics & Politicians
- Photography
- Business
- Develops
- Information Technology
- News
- Animal and Pets
- Climate change & Global Warming
- Travel & Tourism
- Educations
Read More
An Student Lifestyle Is in Complete Without on the Web English Assignment Remedies?
English isn't only an interest; relatively it's an extremely popular speech that's spoken in 8-9...
What is Carca 25 MG Tablet?
Carca 25 MG Tablet is an alpha and a beta-blocker used to treat high blood pressure and heart...
vehículos comerciales
Buenas tardes amigos, quiero recomendarles un sitio para la venta de equipos comerciales, el...
why these Diablo 2 Resurrected items are important for going into Hell
The stat Magic Find is well-known among the Diablo 2 Resurrection community despite the fact that...
How to contact Aruba Airlines?
Aruba airlines are one of the most popular carriers. The airline is known for the cheap and...