लोक गाएक मंगल विश्वकर्मालाई सम्मानीत

असार ३२, २०७५, काठमाडौं । विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

लोक गाएक विश्वकर्माले आधुनिक तथा डेउडागीतहरुलाई समेत सजिलै गाउने गर्छन् । उनी भन्छन्, आफ्नो योगदानलाई सुदरपश्चिमेली समाजले बुझेकोमा आफुलाई खसी लागेको बताएका छन् । उनले लामो समय सम्म भारत स्थीत मुम्बईमा रहेर नेपाली मुलका युवा युवतिहरुलाई आफ्ना गीतहरुमा नचाउदै आएका छन् ।

Like
2