अनुष्का श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी छन्।

प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यससँगै उनले  यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्‍नेतले जितिन्।

पपुलर च्वाइस : रिया बस्नेत

मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी

यमाहा मिस फ्यासिनो :अनुष्का श्रेष्ठ

ब्युटी विथ द पर्पोज : नितिका कर्माचार्य

मिस बेस्ट एथलेट्स : प्रदिप्ता अधिकारी

 मिस कन्फिडेन्ट : निशा पाठक

सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी

https://www.setopati.com/art/art-activity/180349