Πρόσφατες ενημερώσεις
- मानौँ हाम्रो नागरिकता हराएर नयाँ प्रतिलिपी बनाईयो ।
तर भोलिपल्ट हराएको नागरिकता भेटीयो भने त्यहीँ पुरानो नागरिकता बाट हामीले सिम कार्ड झिक्न देखी जागिर खान दल दर्ता गर्न चुनाव लड्न मन्त्री बन्न सबै पाईन्छ जबसम्म कसैले प्रतिलिपी लिएर फेरि हराएकै नागरिकता चलाईरहेको छ भनेर उजुरी गर्दैनन् । यस्तै हैन र त्यागेको नागरिकतामा अदालको निर्णय पनि ? रवि लामिछाने मान्छे असल होलान् आफ्नो ठाउमा छ तर कानुन भन्दा माथी उनी छैनन् ।मानौँ हाम्रो नागरिकता हराएर नयाँ प्रतिलिपी बनाईयो । तर भोलिपल्ट हराएको नागरिकता भेटीयो भने त्यहीँ पुरानो नागरिकता बाट हामीले सिम कार्ड झिक्न देखी जागिर खान दल दर्ता गर्न चुनाव लड्न मन्त्री बन्न सबै पाईन्छ जबसम्म कसैले प्रतिलिपी लिएर फेरि हराएकै नागरिकता चलाईरहेको छ भनेर उजुरी गर्दैनन् । यस्तै हैन र त्यागेको नागरिकतामा अदालको निर्णय पनि ? रवि लामिछाने मान्छे असल होलान् आफ्नो ठाउमा छ तर कानुन भन्दा माथी उनी छैनन् ।0 Σχόλια 0 Μοιράστηκε 149 Views 0 ΠροεπισκόπησηΠαρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου! - 0 Σχόλια 0 Μοιράστηκε 128 Views 0 Προεπισκόπηση
-
- काम त केही थिएन, तिमीलाई सम्झने वाहना सुत्ने बेला भइसक्यो साथी, शुभ सपनीको कामना.....काम त केही थिएन, तिमीलाई सम्झने वाहना सुत्ने बेला भइसक्यो साथी, शुभ सपनीको कामना.....
- E sathi मा सबैलाई स्वागत छ है साथीहरुE sathi मा सबैलाई स्वागत छ है साथीहरु
-
και άλλες ιστορίες