• #WIFI नभए पनि चल्ने CC Camera--3 antena भएको
    Rotate & Multifunctional Smart Camera
    Rotate camera : Rs 3000 Only
    WiFi बिना चल्ने : Rs 3200 only साथै DVR Camera पनि जडान गरिन्छ |✍Order Confirm गर्नको लागी9841203124, हजुरको नम्बर र ठेगाना मेसेजमा पठाउनुहाेला।
    तपाईं आफ्नो घर,पसल,गोदाम,कार्यालय र आफ्नो बच्चा लाई CC Camera
    ले २४ सै घण्टा आफ्नो Mobile बाट निगरानी गर्न सक्नुहुन्छ |
    Mobile र Laptop बाट पनि जोडेर हेर्न मिल्ने |
    देश विदेश जहाँ बाट पनि हेर्न मिल्ने |
    motion detection.
    नाइट भिजन भएको,
    WiFi वा मोबाईल डाटा चलाउन सकिने,
    अडियो र भिडियो दुबै रेकड गर्न मिल्ने,
    Fisheye Lens Wide Angle 10m/30ft भएको,
    स्टोर को लागी DVR or HARD DISK को आवस्यकता नपर्ने,
    #WIFI नभए पनि चल्ने CC Camera--3 antena भएको 💥 💥 Rotate & Multifunctional Smart Camera💥 💥 Rotate camera : Rs 3000 Only WiFi बिना चल्ने : Rs 3200 only साथै DVR Camera पनि जडान गरिन्छ |✍Order Confirm गर्नको लागी☎️9841203124, हजुरको नम्बर र ठेगाना मेसेजमा पठाउनुहाेला। 🧿तपाईं आफ्नो घर,पसल,गोदाम,कार्यालय र आफ्नो बच्चा लाई CC Camera ले २४ सै घण्टा आफ्नो Mobile बाट निगरानी गर्न सक्नुहुन्छ | 👉 Mobile र Laptop बाट पनि जोडेर हेर्न मिल्ने | 👉 देश विदेश जहाँ बाट पनि हेर्न मिल्ने | 👉 motion detection. 👉नाइट भिजन भएको, 👉WiFi वा मोबाईल डाटा चलाउन सकिने, 👉अडियो र भिडियो दुबै रेकड गर्न मिल्ने, 👉Fisheye Lens Wide Angle 10m/30ft भएको, 👉स्टोर को लागी DVR or HARD DISK को आवस्यकता नपर्ने,
    Like
    3
    0 Reacties 0 aandelen 201 Views 0 voorbeeld
  • e-Sathi मेरो साथी बन्नु पर्छ । यस्तो Slow चल्दा साथी बन्न गार्हो हुन्छ । तु-सुधार गर्न आवस्यक छ ।
    e-Sathi मेरो साथी बन्नु पर्छ । यस्तो Slow चल्दा साथी बन्न गार्हो हुन्छ । तु-सुधार गर्न आवस्यक छ ।
    Like
    Love
    5
    0 Reacties 0 aandelen 68 Views 0 voorbeeld
  • दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र ।
    नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन ।
    दुनियामा इमान्दारिता भन्दा ठुलो चिज अरु के छ र । नियम, कानुन, प्रहरि, प्रशासन, ड्रेस, फिङ्गर पृण्ट हाजिरि , अदालत त बेइमानलाइ हो नि मलाइ आवस्यक छैन ।
    Like
    2
    0 Reacties 0 aandelen 83 Views 0 voorbeeld
  • चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् ।
    समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् ।
    #शुभदिन
    चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् । समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् । #शुभदिन
    Like
    1
    0 Reacties 0 aandelen 49 Views 0 voorbeeld
  • जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
    जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
    Like
    1
    0 Reacties 0 aandelen 52 Views 0 voorbeeld
  • #मान्छेहरु लाई हाम्रो कदर तब मात्रै हुन्छ
    जब उनीहरु लाई हाम्रो आवस्यक पर्छ
    #मान्छेहरु लाई हाम्रो कदर तब मात्रै हुन्छ जब उनीहरु लाई हाम्रो आवस्यक पर्छ
    Like
    2
    0 Reacties 0 aandelen 70 Views 0 voorbeeld
  • कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!
    कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!
    Like
    4
    0 Reacties 0 aandelen 53 Views 0 voorbeeld