• मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।
    मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् ।
    0 Commentaires 0 Parts 76 Vue 0 Aperçu
  • अहिले पो screenshot को जमाना आयो त पहिला त हामी बिध्यानष्ट भन्ने कसमले काम चलाउथ्यौ
    अहिले पो screenshot को जमाना आयो त पहिला त हामी बिध्यानष्ट भन्ने कसमले काम चलाउथ्यौ 😆🤣🤣🙈
    0 Commentaires 0 Parts 74 Vue 0 Aperçu
  • अहिले पो screenshot को जमाना आयो त पहिला त हामी बिध्यानष्ट भन्ने कसमले काम चलाउथ्यौ
    अहिले पो screenshot को जमाना आयो त पहिला त हामी बिध्यानष्ट भन्ने कसमले काम चलाउथ्यौ 😆🤣🤣🙈
    0 Commentaires 0 Parts 79 Vue 0 Aperçu
  • माया त नाटक नै हो मर्ने वाच्ने कसम खायो लास्टमा उई
    माया त नाटक नै हो मर्ने वाच्ने कसम खायो लास्टमा उई
    Like
    Love
    4
    0 Commentaires 0 Parts 55 Vue 0 Aperçu
  • पहिलो, हाम्रा सपना सिंगापुर र स्विट्जरल्यान्डका होलान् । वास्तविक रूपमा अर्को एकाध दशकसम्म भ्याउन सकिने श्रीलंकासम्मलाई होला । तर, हाम्रा चुनौती एक तहमा अफ्रिकाका कैयौँ स्रोतको प्रचुरताले अभिशप्त मुलुकहरूको जस्तो छ । तेल, हिरा वा अन्य खनिजहरू बेचेर उनीहरूको जे आउँछ, विदेशमा श्रम बेचेर आउने हाम्रो त्यही हो । साइड–इफेन्ट पनि करिब–करिब उस्तै हुन् । त्यसैले हाम्रो अर्थतन्त्रको चरित्र, त्यसका चुनौती र ती चुनौतीलाई चिर्ने अवसरहरूको बारेमा गरिनुपर्ने एउटा प्रारम्भिक अध्ययन यस्तै स्रोत–अभिशप्त मुलुकहरूको पनि हो ।
    पहिलो, हाम्रा सपना सिंगापुर र स्विट्जरल्यान्डका होलान् । वास्तविक रूपमा अर्को एकाध दशकसम्म भ्याउन सकिने श्रीलंकासम्मलाई होला । तर, हाम्रा चुनौती एक तहमा अफ्रिकाका कैयौँ स्रोतको प्रचुरताले अभिशप्त मुलुकहरूको जस्तो छ । तेल, हिरा वा अन्य खनिजहरू बेचेर उनीहरूको जे आउँछ, विदेशमा श्रम बेचेर आउने हाम्रो त्यही हो । साइड–इफेन्ट पनि करिब–करिब उस्तै हुन् । त्यसैले हाम्रो अर्थतन्त्रको चरित्र, त्यसका चुनौती र ती चुनौतीलाई चिर्ने अवसरहरूको बारेमा गरिनुपर्ने एउटा प्रारम्भिक अध्ययन यस्तै स्रोत–अभिशप्त मुलुकहरूको पनि हो ।
    Like
    Love
    Haha
    Yay
    Sad
    16
    4 Commentaires 0 Parts 86 Vue 11 0 Aperçu
  • जसै तिम्रो हृदयको आकार बदलियो
    सोच्यौ होला तिमीले यो संसार बदलियो

    सम्झन्छु नानाथरिका कसम, किरिया ती
    हो, छैन फाइदा अब जो पत्यार बदलियो

    गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै
    त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो

    जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा
    फरक यत्ति हो, जिउने आधार बदलियो
    जसै तिम्रो हृदयको आकार बदलियो सोच्यौ होला तिमीले यो संसार बदलियो सम्झन्छु नानाथरिका कसम, किरिया ती हो, छैन फाइदा अब जो पत्यार बदलियो गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा फरक यत्ति हो, जिउने आधार बदलियो
    Like
    Love
    8
    2 Commentaires 0 Parts 209 Vue 0 Aperçu
  • छुट्ने बेलामा उनले भनेकी थिइन्"फेरि चुरोट खान नथाल्नु है ?"
    मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक पर्छ र ?"उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइन् "त्यस्तो नभन्नु न प्लिज, कसम
    तोड्नु हुन्छ ?"मलाइ उनको कुराको जवाफ आएको थियो। तर म छुट्ने बेलामा उनलाइ रुवाउन चाहन्न थिएं।
    मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिएं"छोडन यस्ता
    कुरा, अरु भन।"उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकीथिइन् "कहिले
    खांदिन भन्नू नि त प्लिज।"
    मैले केही समय पछि बिस्तारै बोलेको थिएं खांदिन कहिल्यै, अब भयो ?"
    उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको
    थिएं "मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले।" आज पनि मैले चुरोट पिउन छोडेको छैन। हरेक पटक जब
    म चुरोट सल्काउन लाग्छु तब मलाइ उनी संग खाएको कसम याद आउँछ। फेरि सोच्छु "आखिर के नै
    फरक पर्छ र? कसम त कहिले नछुट्ने पनि त खाएको
    थियो नि........।"
    cp
    छुट्ने बेलामा उनले भनेकी थिइन्"फेरि चुरोट खान नथाल्नु है ?" मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक पर्छ र ?"उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइन् "त्यस्तो नभन्नु न प्लिज, कसम तोड्नु हुन्छ ?"मलाइ उनको कुराको जवाफ आएको थियो। तर म छुट्ने बेलामा उनलाइ रुवाउन चाहन्न थिएं। मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिएं"छोडन यस्ता कुरा, अरु भन।"उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकीथिइन् "कहिले खांदिन भन्नू नि त प्लिज।" मैले केही समय पछि बिस्तारै बोलेको थिएं खांदिन कहिल्यै, अब भयो ?" उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको थिएं "मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले।" आज पनि मैले चुरोट पिउन छोडेको छैन। हरेक पटक जब म चुरोट सल्काउन लाग्छु तब मलाइ उनी संग खाएको कसम याद आउँछ। फेरि सोच्छु "आखिर के नै फरक पर्छ र? कसम त कहिले नछुट्ने पनि त खाएको थियो नि........।" cp
    Like
    Yay
    2
    0 Commentaires 0 Parts 50 Vue 0 Aperçu
  • हो मैले कसम खाएरै
    भन्न सक्छु

    ल अहिले कसम खाएर
    आएर भन्छु है
    हो मैले कसम खाएरै भन्न सक्छु ल अहिले कसम खाएर आएर भन्छु है😁
    Like
    Love
    Haha
    Wow
    8
    0 Commentaires 0 Parts 51 Vue 0 Aperçu
  • She : तिम्रो Number कति होनि

    म : ज्यान जाला भन्दिन म त भगुमान कसम
    She : तिम्रो Number कति होनि 🤔 म : ज्यान जाला भन्दिन म त भगुमान कसम😆😂🙏
    Like
    5
    0 Commentaires 0 Parts 56 Vue 0 Aperçu
  • पारा ओलम्पिकमा पलेशाको कीर्तिमान

    नेपाली खेलाडीका लागि ओलम्पिक सहभागिता मात्र जस्तै हुँदै आएको थियो । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले भने त्यो परम्परा तोड्दै इतिहास रचिन्– दुई खेल जितेर । यदि अन्तिम खेलमा झिनो अन्तरको हार हुन्थेन भने उनको पोल्टामा पदकसमेत हुने थियो । कांस्यका लागि चिनियाँ खेलाडी युजी लीसँग भएको खेलको तेस्रो राउन्डमा १२–९ को झिनो अंकअन्तरमा पराजित भइन् ।
    पारा ओलम्पिकमा पलेशाको कीर्तिमान नेपाली खेलाडीका लागि ओलम्पिक सहभागिता मात्र जस्तै हुँदै आएको थियो । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले भने त्यो परम्परा तोड्दै इतिहास रचिन्– दुई खेल जितेर । यदि अन्तिम खेलमा झिनो अन्तरको हार हुन्थेन भने उनको पोल्टामा पदकसमेत हुने थियो । कांस्यका लागि चिनियाँ खेलाडी युजी लीसँग भएको खेलको तेस्रो राउन्डमा १२–९ को झिनो अंकअन्तरमा पराजित भइन् ।
    Like
    Love
    Wow
    15
    0 Commentaires 0 Parts 79 Vue 0 Aperçu
Plus de résultats