दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ ।
यस सम्बन्धमा धार्मिक कथन पनि छ ।
भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक...
ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेशनल पेमेन्ट स्विच (एनपीएस) मा जोडियो छ । यो सँगै अमेरिकामा रहेका नेपालीले पठाएको रेमिट्यान्स केही सेकेन्डमै नेपालमा रहेका आफन्तको हातमा पर्ने भएको छ । यसका लागि दुई संस्थाबिच केही समय अघिमात्रै सम्झौता भएको हो ।
यो सहकार्य सँगै ठमेल रेमिट अमेरिका र नेपालमा गैर–कार्डमा आधारित बैंक–टू–बैंक कारोबार तत्काल...
हामी साेझा सिधा नेपालीले विभिन्न अपराधमा जेलनेल परेका,भुमिगत रहेका विभिन्न दलका अपराधीहरुलाई ठुलाे विश्वासका साथ गणतन्त्र नेपालकाे मसिहा बनायाै। तर अाज गणतान्त्रिक नयाँ नेपालका ति मसिहाहरुले हामी अाम नेपाली नागरिकलाई सेवा दिएकाे नाममा मात्र लिई रहेका छन् प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीलाई लुटि मात्र रहेका छन्। हामी अाम नेपाली जनता संग हाम्राे कमाईकाे ८०% करकाे नाममा असुली रहेका छन् लुटिरहेका...
हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।
...
फेब्रुअरी २८ भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा, नभए मार्चमा सम्झौता रद्द गर्ने
काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता आउँदो फेब्रुअरी २८ भित्र संसदबाट अनुमोदन गरिसक्न समयसीमा तोकेको छ । यदि संसद्बाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने जानकारी गराएको छ ।
एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार...
काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।
वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर...
निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले नेपाललाई आईटी हबको रुपमा विकास गर्नको लागि प्रचुर सम्भावना रहेको बताएका थिए ।
नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई आईटी हबका रूपमा विकास गर्न सकिने उनले...