• Explore Compose MotionLayout
    Learn how to manage motion and view animations using MotionLayout in Jetpack Compose. MotionLayout is a layout type that helps you to manage motion and widget animation in your app. MotionLayout is a subclass of ConstraintLayout. It is used to resize, move and animate views with which users interact. We’ll divide implementation into 4 simple steps to make each step...
    0 Comments 0 Shares 694 Views 0 Reviews
  • आफ्नै खराब बानीका कारण चाँडै बिग्रन्छ तपाईंको फोन
    आजभोलि स्मार्टफोन केही महिनाका लागि मात्र नयाँ रहन्छन् । तपाईं आफ्नो फोन अपडेट गर्ने तयारीमा रहँदा नयाँ स्मार्टफोन बजारमा आइसकेको हुन्छ । अब हरेक पटक नयाँ फोन बजारमा आएपछि खरिद गर्न सम्भव त हुँदैन । तर साथमा भएको फोनलाई लामो समयसम्म टिकाउन भने सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नै बानी परिवर्तन गर्नुपर्ने हुन्छ । किनकि तपाईंको आफ्नै खराब बानीले समयसँगै फोनलाई विस्तारै हानी पुर्‍याउँदै जान्छ...
    Like
    Haha
    4
    0 Comments 0 Shares 495 Views 0 Reviews
  • थाहा पाइराख्नुहोस्, मोबाइलमा प्याटर्न वा पासवर्ड बिर्सिदा काम लाग्ने टिप्स
    अहिलेको समयमा हामी धेरैजसो आफ्नो मोबाइलमा पासवर्ड अथवा प्याटर्न राखिरहेका हुन्छौं, जसबाट अन्य कुनै व्यक्तिले निजी च्याट तथा फोटो देख्न नसकुन् । तर कहिले काहिँ यस्तो भइदिन्छ कि, हामी आफ्नो पासवर्ड, प्याटर्न नै बिर्सिन पुग्छौं । त्यसपछि सर्भिस सेन्टर जानुको विकल्प हामीलाई हुँदैन । यस्तोमा हाम्रो समय र पैसा दुवै खर्च भइरहेको हुन्छ । आज हामी तपाईंलाई यस्तो तरिका बताउँदै छौं, जसबाट तपाईंले पासवर्ड...
    Like
    Love
    4
    0 Comments 0 Shares 485 Views 0 Reviews
  • विश्व बजारमा आज सार्वजनिक हुँदै रियलमी जीटी टु सिरिज
    काठमाडौं । रियलमीले ‘जीटी टु सिरिज’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । सोमबार मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा कम्पनीले यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार लञ्च इभेन्ट बेलुकी ९ः४५ बाट सुरु हुनेछ । गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोन हो । यो सिरिज अन्तर्गत कम्पनीले जीटी टु’...
    Like
    Love
    4
    0 Comments 0 Shares 517 Views 0 Reviews
  • १४ हजार छुटसहित वनप्लसकाे ४३ इन्च टिभी नेपाली बजारमा
     वनप्लसकाे स्मार्टटिभी नेपाली बजारमा सार्वजनिक भएकाे छ । ४३वाई वान सिरिजको यस फुल एचडी एन्ड्रोइड टिभीमा कम्पनीले १४ हजार रूपैयाँ छुट दिने घाेषणा गरेकाे छ । ४३ इन्च टिभीमा नोइज रिडक्सन, डाइनामिक कन्ट्रास्ट, कलर स्पेस म्यापिङ लगायतका फिचर सहितको १९२०x१०८० पिक्सेल डिस्प्ले उपलब्ध छ । डल्बी अडियो फिचर सहित यसमा एन्ड्रोइड टिभी ९.० अपरेटिङ सिस्टम दिइएको छ । साथै टिभीमा ईन-बिल्ट प्राइम भिडिओ,...
    Like
    6
    0 Comments 0 Shares 525 Views 0 Reviews