0 Σχόλια
0 Μοιράστηκε
753 Views
0 Προεπισκόπηση
Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- आफ्नै खराब बानीका कारण चाँडै बिग्रन्छ तपाईंको फोनआजभोलि स्मार्टफोन केही महिनाका लागि मात्र नयाँ रहन्छन् । तपाईं आफ्नो फोन अपडेट गर्ने तयारीमा रहँदा नयाँ स्मार्टफोन बजारमा आइसकेको हुन्छ । अब हरेक पटक नयाँ फोन बजारमा आएपछि खरिद गर्न सम्भव त हुँदैन । तर साथमा भएको फोनलाई लामो समयसम्म टिकाउन भने सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नै बानी परिवर्तन गर्नुपर्ने हुन्छ । किनकि तपाईंको आफ्नै खराब बानीले समयसँगै फोनलाई विस्तारै हानी पुर्याउँदै जान्छ...
- थाहा पाइराख्नुहोस्, मोबाइलमा प्याटर्न वा पासवर्ड बिर्सिदा काम लाग्ने टिप्सअहिलेको समयमा हामी धेरैजसो आफ्नो मोबाइलमा पासवर्ड अथवा प्याटर्न राखिरहेका हुन्छौं, जसबाट अन्य कुनै व्यक्तिले निजी च्याट तथा फोटो देख्न नसकुन् । तर कहिले काहिँ यस्तो भइदिन्छ कि, हामी आफ्नो पासवर्ड, प्याटर्न नै बिर्सिन पुग्छौं । त्यसपछि सर्भिस सेन्टर जानुको विकल्प हामीलाई हुँदैन । यस्तोमा हाम्रो समय र पैसा दुवै खर्च भइरहेको हुन्छ । आज हामी तपाईंलाई यस्तो तरिका बताउँदै छौं, जसबाट तपाईंले पासवर्ड...
- विश्व बजारमा आज सार्वजनिक हुँदै रियलमी जीटी टु सिरिजकाठमाडौं । रियलमीले ‘जीटी टु सिरिज’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । सोमबार मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा कम्पनीले यो सिरिज सार्वजनिक गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार लञ्च इभेन्ट बेलुकी ९ः४५ बाट सुरु हुनेछ । गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोन हो । यो सिरिज अन्तर्गत कम्पनीले जीटी टु’...
- १४ हजार छुटसहित वनप्लसकाे ४३ इन्च टिभी नेपाली बजारमावनप्लसकाे स्मार्टटिभी नेपाली बजारमा सार्वजनिक भएकाे छ । ४३वाई वान सिरिजको यस फुल एचडी एन्ड्रोइड टिभीमा कम्पनीले १४ हजार रूपैयाँ छुट दिने घाेषणा गरेकाे छ । ४३ इन्च टिभीमा नोइज रिडक्सन, डाइनामिक कन्ट्रास्ट, कलर स्पेस म्यापिङ लगायतका फिचर सहितको १९२०x१०८० पिक्सेल डिस्प्ले उपलब्ध छ । डल्बी अडियो फिचर सहित यसमा एन्ड्रोइड टिभी ९.० अपरेटिङ सिस्टम दिइएको छ । साथै टिभीमा ईन-बिल्ट प्राइम भिडिओ,...