• गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
     बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी...
    Love
    1
    1 Comments 0 Shares 394 Views 0 Reviews
  • बागमती नदीमा हाम फालेकी महिलाको उद्धार
    १९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद...
    Like
    Love
    Sad
    16
    0 Comments 0 Shares 484 Views 0 Reviews
  • बागमतीका दुई मन्त्रीले गरे दोलखाको लापिलाङमा गएको पहिरोको स्थलगत निरीक्षण
    २२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री...
    Like
    Love
    Wow
    40
    1 Comments 0 Shares 710 Views 0 Reviews
  • स्वच्छ बागमती अभियान : धापको पानी अन्तै जाने चिन्ता
     बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ । सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो । बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने स्थानमा बाँध बाँधेर सुन्दरीजल...
    Like
    Love
    4
    0 Comments 0 Shares 428 Views 0 Reviews