• आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्ने
    भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
    Like
    Love
    3
    0 Comentários 0 Compartilhamentos 804 Visualizações 0 Anterior
  • दशैंको मुखमा चामलको मूल्यमा मनपरी, बोरामै २ सय रुपैयाँसम्म वृद्धि
     भारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् । भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले...
    Love
    Yay
    2
    0 Comentários 0 Compartilhamentos 512 Visualizações 0 Anterior
  • सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने
     दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् । राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा...
    Like
    Love
    6
    2 Comentários 0 Compartilhamentos 506 Visualizações 0 Anterior