• ‘ऋण तिर्न त बाँचेका रहेछौं’
     माटोले पोतेको घर । भित्र छिर्ने बित्तिकै सानो भान्सा, त्यसैसँग जोडिएको सुत्ने कोठा र दुई टेबल । यो टेबल कुनै समय गीताकुमारी राईको ‘सम्पन्नता’ को प्रतीक थियो । ‘होटल थियो, त्यसकै टेबल हुन्’— आफ्नै घरमा चलाएको होटल गीताका लागि सम्झना भइसक्यो । माटो र काठले बनेको घरलाई मधेशमा कम्पावाल घर भन्छन् । कम्पावाल घरको छानामा छाएको जस्ताका प्वालबाट छिरेका घामका किरणले...
    Like
    Love
    2
    0 Comments 0 Shares 664 Views 0 Reviews
  • अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता
    अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५००...
    Love
    1
    0 Comments 0 Shares 523 Views 0 Reviews
  • युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो
    युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ जेठ बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो । कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन...
    Like
    Wow
    2
    2 Comments 0 Shares 9069 Views 0 Reviews