• अनुगमन टोली पुग्दा व्यापारीले सटर लगाएपछि…
     बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली कालीमाटी-कुलेश्वर क्षेत्रको बजार अनुगमनमा पुग्दा अनौठो दृश्य देखियो । अनुगमन टोली कालीमाटी क्षेत्रमा पुग्दा-नपुग्दै ‘जय दुर्गा स्टोर्स’मा हतार-हतार सटर लाग्यो र ताल्चा ठोकियो । मुकेश खाद्य स्टोर्स पनि त्यसैगरी बन्द भयो ।  कतै आधा सटर तानेर व्यवसायीहरु चिहाइरहेका थिए । अनुगमन टोली आएको थाहा पाएलगत्तै यही...
    0 Comments 0 Shares 466 Views 0 Reviews
  • अल्फाबिटामा डोजर हानेर तीज मान्न हिँडे बालेन, उपमेयर डंगाेल पनि सहभागी
     काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे । उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन्...
    Like
    Love
    3
    1 Comments 0 Shares 449 Views 0 Reviews
  • उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैन
     काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता मानन्धरले भने, ‘सायद पछि...
    Like
    Love
    3
    0 Comments 0 Shares 533 Views 0 Reviews
  • काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै
    मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् । यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको थियो । लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि गर्न लागिएको हो...
    Love
    Like
    4
    1 Comments 0 Shares 488 Views 0 Reviews
  • ९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर
     काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना...
    Like
    Love
    4
    2 Comments 0 Shares 502 Views 0 Reviews