0 Kommentare
0 Anteile
519 Ansichten
0 Vorschau
Search
Entdecken Sie neue Leute, neue Verbindungen zu schaffen und neue Freundschaften
- Please log in to like, share and comment!
- अल्फाबिटामा डोजर हानेर तीज मान्न हिँडे बालेन, उपमेयर डंगाेल पनि सहभागीकाठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे । उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन्...
- उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैनकाठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता मानन्धरले भने, ‘सायद पछि...
- काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदैमेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् । यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको थियो । लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि गर्न लागिएको हो...
- ९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगरकाठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना...