• धरासायी बन्दै श्रीलंकाको अर्थतन्त्र, रित्तिन थाल्यो ढुकुटी
    २२ पुस, काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ । गोटाबाया राजापाक्षेको नेतृत्वमा रहेको सरकारले सामना गरिरहेको आर्थिक संकटका पछाडि कोभिड महामारी र पर्यटन क्षेत्रमा लगत्तै परेको असरको हातसमेत रहेको छ ।...
    Like
    Love
    9
    0 Comments 0 Shares 643 Views 0 Reviews
  • बैंकहरुको निष्क्रिय कर्जा बढ्दै, वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै
    । बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा...
    Like
    Yay
    Wow
    6
    0 Comments 0 Shares 9197 Views 0 Reviews
  • मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]
    काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा बिहीबार दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् । सहभागीले 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर', 'स्थानीय तह निर्वाचन तत्काल घोषणा गर', लगायत नारा लगाएका थिए । सरकारले आइतबार पेट्रोल, डिजललगायत इन्धनमा भाउ बढाएको थियो ।...
    Like
    Love
    Angry
    13
    0 Comments 0 Shares 790 Views 0 Reviews