Rechercher
Découvrez de nouvelles personnes, créer de nouvelles connexions et faire de nouveaux amis
- Connectez-vous pour aimer, partager et commenter!
- बैंकहरुको निष्क्रिय कर्जा बढ्दै, वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै। बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा...
- मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा बिहीबार दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् । सहभागीले 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर', 'स्थानीय तह निर्वाचन तत्काल घोषणा गर', लगायत नारा लगाएका थिए । सरकारले आइतबार पेट्रोल, डिजललगायत इन्धनमा भाउ बढाएको थियो ।...