• समयले सबै घाउहरु भरिदिन्छ भन्छन्
    तर किताबका पानामा धुलो जम्दैमा....
    कथाको वास्तविकता नबदलिदो है च
    #rds7
    समयले सबै घाउहरु भरिदिन्छ भन्छन् तर किताबका पानामा धुलो जम्दैमा.... कथाको वास्तविकता नबदलिदो है च #rds7
    Like
    Wow
    4
    0 Commentaires 0 Parts 513 Vue 0 Aperçu
  • जिन्दगी आफुले लेख्न नजानेको र अरुले लेखेको चित्त नबुझेको किताब जस्तै हो !
    #Rds7
    जिन्दगी आफुले लेख्न नजानेको र अरुले लेखेको चित्त नबुझेको किताब जस्तै हो ! #Rds7
    Like
    Wow
    5
    0 Commentaires 0 Parts 520 Vue 0 Aperçu
  • " यो दुनिया र यहाका मान्छे कति अचम्मका छन,
    जो मिठा यादलाई पेन-ड्राइभ र मेमोरिमा..
    अनि पीडा दिने यादलाई चाहि मुटुमा राख्छन् ! "
    #Rds7
    " यो दुनिया र यहाका मान्छे कति अचम्मका छन, जो मिठा यादलाई पेन-ड्राइभ र मेमोरिमा.. अनि पीडा दिने यादलाई चाहि मुटुमा राख्छन् ! " #Rds7
    Like
    Wow
    4
    0 Commentaires 0 Parts 596 Vue 0 Aperçu
  • कतिपय यात्राहरु दुखद अनि ,उपलब्धिविहिन हुन्छन् भनी चित्त बुझाउनु बाहेक अर्को कुनै विकल्प नै भएन ।
    #Rds7
    कतिपय यात्राहरु दुखद अनि ,उपलब्धिविहिन हुन्छन् भनी चित्त बुझाउनु बाहेक अर्को कुनै विकल्प नै भएन ।😑😑😑😆😆 #Rds7
    Like
    Yay
    6
    0 Commentaires 0 Parts 517 Vue 0 Aperçu
  • हल्का ओठ तन्काएर जबरजस्ती मन्द मुस्कान फ्याँक्दैमा जीवनभर खुशी मिल्ने भए, सायद संसारकै सबैभन्दा भाग्यमानी व्यक्ती मै हुन्थेँ होला!!
    #Rds7
    हल्का ओठ तन्काएर जबरजस्ती मन्द मुस्कान फ्याँक्दैमा जीवनभर खुशी मिल्ने भए, सायद संसारकै सबैभन्दा भाग्यमानी व्यक्ती मै हुन्थेँ होला!! #Rds7
    Like
    Yay
    4
    0 Commentaires 0 Parts 516 Vue 0 Aperçu
  • सबै मानिसहरुको जिन्दगीको रफ्तार आफ्ना आफ्नै हुन्छ,कसैको साईकलको गतिमा चलिराख्या हुन्छ,कसैको बाईकको गतिमा,कसैको लोडवाला ट्रकको गतिमा,कसैको नाईट बसको गतिमा,कसैको जापानको बुलेट ट्रेनको गतिमा,कसैको चाहिँ रकेटको गतिमा! मेरो चाहिँ उकालो बाटोमा फस्या थोत्रो ट्याक्टरको गतिमा चलिराख्या छ ।
    कस्को कुन गतिमा चल्या छ ।
    #Rds7
    सबै मानिसहरुको जिन्दगीको रफ्तार आफ्ना आफ्नै हुन्छ,कसैको साईकलको गतिमा चलिराख्या हुन्छ,कसैको बाईकको गतिमा,कसैको लोडवाला ट्रकको गतिमा,कसैको नाईट बसको गतिमा,कसैको जापानको बुलेट ट्रेनको गतिमा,कसैको चाहिँ रकेटको गतिमा! मेरो चाहिँ उकालो बाटोमा फस्या थोत्रो ट्याक्टरको गतिमा चलिराख्या छ । कस्को कुन गतिमा चल्या छ । #Rds7
    Like
    Yay
    5
    0 Commentaires 0 Parts 515 Vue 0 Aperçu
  • अरुको इज्जत सधैं इज्जतदार मानिसले मात्र गर्दछ।
    जसको आफ्नै इज्जत छैन उसले अरुलाई के इज्जत दिन्छ र !
    #Rds7
    अरुको इज्जत सधैं इज्जतदार मानिसले मात्र गर्दछ। जसको आफ्नै इज्जत छैन उसले अरुलाई के इज्जत दिन्छ र ! #Rds7
    Like
    Wow
    5
    0 Commentaires 1 Parts 529 Vue 0 Aperçu
  • #visitnepal2020
    #Rds7
    #visitnepal2020 #Rds7
    Like
    Love
    Yay
    Wow
    7
    0 Commentaires 0 Parts 734 Vue 0 Aperçu
  • त्यो रोजाइ नै के रोजाइ
    " जसलाई मन पर्नको लागि,
    आफैलाई बदलिन परोस् "
    #rds7
    त्यो रोजाइ नै के रोजाइ " जसलाई मन पर्नको लागि, आफैलाई बदलिन परोस् " #rds7
    Like
    Love
    Wow
    6
    0 Commentaires 0 Parts 530 Vue 0 Aperçu
  • " कसले भन्छ दुनियामा हमसकल हुदैन भनेर,
    हेर मेरो मुटु - उनको मुटुसग कति मिल्छ "
    #rds7
    " कसले भन्छ दुनियामा हमसकल हुदैन भनेर, हेर मेरो मुटु - उनको मुटुसग कति मिल्छ " #rds7
    Like
    Love
    Yay
    6
    0 Commentaires 0 Parts 526 Vue 0 Aperçu
Plus de résultats