• चितवन जिल्लाभर इन्टरनेट सेवा अवरुद्ध, कार्यालयदेखि बैंक वित्तीय संस्थाका काम ठप्प
    चितवन । नेपाल विद्युत प्राधिकरणले शनिबार पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि अवरुद्ध बनेको इन्टरनेट सेवा आज आइतबार पनि सञ्चालनमा आउन सकेको छैन । सेवा प्रदायकले विरोधस्वरुप आज आइतबार इन्टरनेट सट डाउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवन जिल्लाभर नै इन्टरनेट सेवा अवरुद्ध बनेको सेवा प्रदायकहरुले जनाएका छन्। सरकारी कार्यालयदेखि बैंक तथा...
    Like
    Love
    Sad
    18
    4 Comments 0 Shares 631 Views 0 Reviews
  • बीपी प्रतिष्ठानमा शैक्षिक गुणस्तर पनि खस्कियो : कार्यदल प्रतिवेदन
    २० साउन, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम समेत खस्किँदै गएको छानबिन कार्यदलले औंल्याएको छ । सरकारले गठन गरेको छानबिन कार्यदलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक स्तर खस्काउने कैयौं गतिविधि भइरहेको भन्दै संलग्नमाथि कारबाही गरी सुधार हुनुपर्ने सुझाव दिएको छ । शिक्षाध्यक्षमाथि शैक्षिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको आरोप छ । नियमित रूपमा...
    Like
    Love
    Haha
    Wow
    33
    2 Comments 0 Shares 518 Views 0 Reviews