• जेल में ड्रोन से होगी मुख्तार अंसारी के बेटे अब्बास अंसारी की निगरानी, भाई ने बताया था जान को खतरा

    कासगंज जेल में बंद माफिया मुख्तार अंसारी के विधायक पुत्र अब्बास अंसारी की निगरानी(Monitoring of Abbas Ansari) और बढ़ा दी है। चित्रकूट जेल की तरह अब्बास सलाखों के पीछे अपना फिर कोई नेटवर्क न खड़ा कर सके, इसके लिए ड्रोन व बाडी वार्न कैमरों(body warne cameras) की भी मदद ली जा रही है। Read more news visit; https://www.arthparkash.com/mukhtar-ansaris-son-abbas-ansari-will-be-monitored-by-drone-in-jail
    जेल में ड्रोन से होगी मुख्तार अंसारी के बेटे अब्बास अंसारी की निगरानी, भाई ने बताया था जान को खतरा कासगंज जेल में बंद माफिया मुख्तार अंसारी के विधायक पुत्र अब्बास अंसारी की निगरानी(Monitoring of Abbas Ansari) और बढ़ा दी है। चित्रकूट जेल की तरह अब्बास सलाखों के पीछे अपना फिर कोई नेटवर्क न खड़ा कर सके, इसके लिए ड्रोन व बाडी वार्न कैमरों(body warne cameras) की भी मदद ली जा रही है। Read more news visit; https://www.arthparkash.com/mukhtar-ansaris-son-abbas-ansari-will-be-monitored-by-drone-in-jail
    Haha
    1
    0 Comments 0 Shares 164 Views 0 Reviews
  • टेस्लामा सगरमाथाको यात्रा | टेकपाना टेक अपडेट | Ep 139
    टेस्लामा सगरमाथाको यात्रा | टेकपाना टेक अपडेट | Ep 139
    0 Comments 0 Shares 19 Views 3 0 Reviews
  • पलाउदै छ आशा पानि छम्किन छोड्ने छैन, तिम्रै तारा हुँ बाबा चम्किन छोड्ने छैन, दुनियाले घात गर्दा आमा तिमि त थियौं साथ दिने, लड्ने छु हरेक परिस्थिति सगँ अगाडि लम्किन छोड्ने छैन।।
    पलाउदै छ आशा पानि छम्किन छोड्ने छैन, तिम्रै तारा हुँ बाबा चम्किन छोड्ने छैन, दुनियाले घात गर्दा आमा तिमि त थियौं साथ दिने, लड्ने छु हरेक परिस्थिति सगँ अगाडि लम्किन छोड्ने छैन।।💫🖤
    Love
    1
    0 Comments 0 Shares 24 Views 0 Reviews
  • उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो।

    स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ।

    देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै।

    न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस।
    #justiceforkarunarai #HangTheRapistPublicly
    उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो। स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ। देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै। न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस। #justiceforkarunarai #HangTheRapistPublicly
    Angry
    1
    1 Comments 0 Shares 539 Views 0 Reviews
  • सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।
    सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।
    0 Comments 0 Shares 103 Views 0 Reviews
  • तिम्रो घमण्ड र भाउ ले

    सगरमाथा को सिखर चुमोस सुभकामना छ
    तिम्रो घमण्ड र भाउ ले 😊 सगरमाथा को सिखर चुमोस सुभकामना छ🤗
    Like
    Love
    7
    0 Comments 0 Shares 20 Views 0 Reviews
  • २० देखि ३९ को उमेरमा
    यो उमेरमा पनि कतिपय शारीरिक समस्या देखापर्न सक्छ । खासगरी महिलाको मासिक श्रावलाई लिएर समस्या हुनसक्छ । उनीहरुमा मासिक श्राव सही समयमा भइरहेको छ-छैन भन्ने जान्का लागि पिसिओडी टेस्ट गराउनुपर्छ । यदि गर्भ रहेमा ब्लड सुगर, थाइराइड, युरिन टेस्ट, थैलिसिमिया, हेमोग्लोबिन र एचआइभी टेस्ट गर्न सकिन्छ ।
    २० देखि ३९ को उमेरमा यो उमेरमा पनि कतिपय शारीरिक समस्या देखापर्न सक्छ । खासगरी महिलाको मासिक श्रावलाई लिएर समस्या हुनसक्छ । उनीहरुमा मासिक श्राव सही समयमा भइरहेको छ-छैन भन्ने जान्का लागि पिसिओडी टेस्ट गराउनुपर्छ । यदि गर्भ रहेमा ब्लड सुगर, थाइराइड, युरिन टेस्ट, थैलिसिमिया, हेमोग्लोबिन र एचआइभी टेस्ट गर्न सकिन्छ ।
    Love
    Like
    Wow
    4
    0 Comments 0 Shares 66 Views 0 Reviews
  • प्रयास गर्नेले नै सगरमाथाको शिखर चुम्छ। कदाचित् कैयौंपटक प्रयास नगरिएको भए चन्द्रमा छुने मात्रै होइन त्यहाँ पाइला राख्ने आकांक्षा कसरी पूरा हुन्थ्यो ? यस हिसाबले भन्न सकिन्छ, असफलता नै सफलताको असली ढोका हो।
    प्रयास गर्नेले नै सगरमाथाको शिखर चुम्छ। कदाचित् कैयौंपटक प्रयास नगरिएको भए चन्द्रमा छुने मात्रै होइन त्यहाँ पाइला राख्ने आकांक्षा कसरी पूरा हुन्थ्यो ? यस हिसाबले भन्न सकिन्छ, असफलता नै सफलताको असली ढोका हो।
    Love
    Like
    7
    0 Comments 0 Shares 97 Views 0 Reviews
  • तिमीसगँ हासे भने त्यो ठुलो कुरा हैन तर तिमीसगँ
    रोए भने बुझ कि तिमी मेरो लागि खास छौ ।

    तिमीसगँ हासे भने त्यो ठुलो कुरा हैन तर तिमीसगँ रोए भने बुझ कि तिमी मेरो लागि खास छौ । ❤️
    Like
    Love
    10
    0 Comments 0 Shares 25 Views 0 Reviews
  • ग्रामीण र सडक सञ्जालले बनेका बजार क्षेत्रमा कुकुर बाँध्ने चलन कमै छ। एक हिसाबले ती कुकुर सामुदायिक हुन्। कसैको स्वामित्वमा दर्ता नभएका र बन्धनमा नरहेका त्यस्ता कुकुरलाई गाउँघरमा भुस्याहा नसम्झी सबैले प्रेमपूर्वक हेर्ने र घरमा आइपुग्दा तिनलाई यथायोग्य खानबस्न दिने चलन छ। यी कुकुर पनि आफ्नो गाउँबस्तीका मानिसलाई चिन्छन् र तिनप्रति मित्रवत व्यवहार गर्छन्। बाहिरी क्षेत्रबाट अपरिचित मानिस, खासगरी अँध्यारोमा आएमा यिनले तिनलाई भुक्ने र उस्तै परे टोक्ने पनि गर्छन्।
    ग्रामीण र सडक सञ्जालले बनेका बजार क्षेत्रमा कुकुर बाँध्ने चलन कमै छ। एक हिसाबले ती कुकुर सामुदायिक हुन्। कसैको स्वामित्वमा दर्ता नभएका र बन्धनमा नरहेका त्यस्ता कुकुरलाई गाउँघरमा भुस्याहा नसम्झी सबैले प्रेमपूर्वक हेर्ने र घरमा आइपुग्दा तिनलाई यथायोग्य खानबस्न दिने चलन छ। यी कुकुर पनि आफ्नो गाउँबस्तीका मानिसलाई चिन्छन् र तिनप्रति मित्रवत व्यवहार गर्छन्। बाहिरी क्षेत्रबाट अपरिचित मानिस, खासगरी अँध्यारोमा आएमा यिनले तिनलाई भुक्ने र उस्तै परे टोक्ने पनि गर्छन्।
    Love
    Like
    9
    1 Comments 0 Shares 36 Views 0 Reviews
More Results