नयाँ नयाँ साथी बनाउने, घुम्न मन पराउने
  • private company at Kathmandu
  • Lives in Doha
  • From Hetauda Nepal
  • Studied Makawanpur multiple campus at श्री बुद्ध माद्यामिक बिद्यालय
  • Male
  • Married
  • 08/08/1990
  • Followed by 25 people
Recent Updates
  • बालेन शाहको धन्यवाद र्‍यालीमा सुमन सायमी पनि उहाँ काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र बाट उठ्नुभएको थियो।
    बालेन शाहको धन्यवाद र्‍यालीमा सुमन सायमी पनि उहाँ काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र बाट उठ्नुभएको थियो।
    2
    0 Comments 0 Shares
  • उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो।

    स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ।

    देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै।

    न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस।
    #justiceforkarunarai #HangTheRapistPublicly
    उनि हुन सानी नानी करुणा राई,उमेरले भर्खर १२ न त उन्मा यौवनको नशा नै चडेको थियो,न त दुनियाँ लाई राम्रो सगं देख्न र चिन्न नै सकेको थियो। स्कुल बाट घर फर्किने क्रममा उनको बल्तकार हुन्छ र दानव रुपि मान्छेले ढुङ्गाले हानेर हत्या गर्छ। अनि यो समाज देश भने जल्दो बल्दो ट्रेन्डीङको पछाडि लाग्छ कोहिको समर्थन र कोहिको बिरोधमा उत्रन्छ। देशका ठुला मिडियाहरु भनौदो पनि ट्रेन्डीङ्को कभरेजको लागि कम्मर कसेर लागि पर्छ अनि यस्तो घट्ना जहाँ सानी कलिला नानीहरुको बलत्कार पछि हत्या भएको छ त्यस्तो समाचारहरु त्यसै हराउछ न्याय खोज्दा खोज्दै। न त ठुला मिडियाले कभरेज गर्छ न त आम जनताको चासोमा पर्छ यस्ता समाचार घट्ना किन कि हामिलाई ट्रेडिङको पछाडि कुद्ने बानी जो लागेको छ।।बल्तकारी,हत्यारालाई कडा भन्दा कडा हदै सम्मको कारबाही होस। #justiceforkarunarai #HangTheRapistPublicly
    1
    1 Comments 0 Shares
  • करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
    #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!

    https://www.youtube.com/watch?v=XnJ7wxkER0g
    2
    2 Comments 0 Shares
  • साथीमा घात दुर्गेश थापाले पल शाहलाई के गर्‍यो र, त्यो भन्दा चौबर घात नेटोले युक्रेनमाथी गर्‍यो पहिला उचालेर अघि लगायो पछि बस्नेहरु लुकेर बसे अहिले बर्बादी सुरुवात भैसक्यो बिचरा एक्लै लड्दै छ।
    साथीमा घात दुर्गेश थापाले पल शाहलाई के गर्‍यो र, त्यो भन्दा चौबर घात नेटोले युक्रेनमाथी गर्‍यो पहिला उचालेर अघि लगायो पछि बस्नेहरु लुकेर बसे अहिले बर्बादी सुरुवात भैसक्यो बिचरा एक्लै लड्दै छ।
    2
    2 Comments 0 Shares
  • देशको बिदेश नीति स्पष्ट हुनुपर्छ।
    कुनैपनी दलको बिदेश नितीले राष्ट्र चल्ने होइन राष्ट्रको बिदेश नीति स्पष्ट हुन जरुरी छ। सबै देशसंग सम्बन्ध सुमधुर र सन्तुलनमा राख्न सक्नुपर्छ MCC र BRI कुनै दल बिशेश र देश बिशेशमा हामी झुक्नु हुदैन
    देशको बिदेश नीति स्पष्ट हुनुपर्छ। कुनैपनी दलको बिदेश नितीले राष्ट्र चल्ने होइन राष्ट्रको बिदेश नीति स्पष्ट हुन जरुरी छ। सबै देशसंग सम्बन्ध सुमधुर र सन्तुलनमा राख्न सक्नुपर्छ MCC र BRI कुनै दल बिशेश र देश बिशेशमा हामी झुक्नु हुदैन
    2
    2 Comments 0 Shares
  • 😂😂🤣
    5
    1 Comments 0 Shares
  • We are going to do e-Sathi.com update and maintenance soon. Hopefully, with a lot of reported bugs and fixes. Stay tuned!

    #esathi #nepal #socialmedia #updates
    2
    1 Comments 0 Shares
  • #तिनशेर

    उठाउ शिर बनाएर नाैतले घर देशमा!
    बचाउनु छ गाेर्खेकाे यहाँ थर देशमा!!

    प्रकृितीकाे साैन्दर्यमा छाै हामी धनी!
    छल्न पाईदैन नेता बुझ कर देशमा!!

    याे त्याे भन्दै गर्नुहुन्न काटाकाटकाे खेती!
    भाईचार सम्बन्ध रहाेस परस्पर देशमा!!

    #तिनशेर😍🙏🇳🇵 उठाउ शिर बनाएर नाैतले घर देशमा! बचाउनु छ गाेर्खेकाे यहाँ थर देशमा!! प्रकृितीकाे साैन्दर्यमा छाै हामी धनी! छल्न पाईदैन नेता बुझ कर देशमा!! याे त्याे भन्दै गर्नुहुन्न काटाकाटकाे खेती! भाईचार सम्बन्ध रहाेस परस्पर देशमा!!
    1
    1 Comments 0 Shares
  • यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपध्याय/बाबुराम भट्टराई हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौ।
    यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपध्याय/बाबुराम भट्टराई हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौ।
    2
    0 Comments 0 Shares
  • भारतविरुद्ध बोल्ने जिम्मा काङ्रेसका कुनैपनि नेतालाइ भारतले दिएको छैन।यो जिम्मा केबल एमालेका नेताहरुलाइ मात्र। काङ्रेसले चिनका गतिबिधी माथी टिक्काटिप्पणी गर्ने जिम्मा मात्र पाएको छ।त्यो पनि एमालेले भारत बिरुद्ध उग्र रुपमा बोलेजस्तो चिनबिरुद्ध नेकाका बोल्न सक्दैनन।नेकाले सिके हुने।
    भारतविरुद्ध बोल्ने जिम्मा काङ्रेसका कुनैपनि नेतालाइ भारतले दिएको छैन।यो जिम्मा केबल एमालेका नेताहरुलाइ मात्र। काङ्रेसले चिनका गतिबिधी माथी टिक्काटिप्पणी गर्ने जिम्मा मात्र पाएको छ।त्यो पनि एमालेले भारत बिरुद्ध उग्र रुपमा बोलेजस्तो चिनबिरुद्ध नेकाका बोल्न सक्दैनन।नेकाले सिके हुने।
    1
    1 Comments 0 Shares
More Stories