#म एक साहित्यक प्रेमी साथै साहित्यकार पनि
सबैलाई हँसाउने सबैको भावना बुझ्ने अनि एक रमाइलो खालको ब्यक्ति पनि हु !
  • 9 Posts
  • 4 Photos
  • 1 Videos
  • GLOBAL IME BANK & KAVYA MONEY EXPRESS at LALITPUR
  • Lives in lalitpur nepal
  • From Sarlahi, ishworpur-7
  • Studied Commerce at Suprabhat College Lalitpur Gwarko - 17
    Class of BBS
  • Male
  • Single
  • 30/03/1998
  • Followed by 26 people
Social Links
Recent Updates
  • #निर्दोषको गजल

    काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो
    म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो

    गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो

    इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो

    पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो

    प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
    #निर्दोषको गजल काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
    0 Comments 0 Shares 191 Views 0 Reviews
  • Like
    Love
    3
    0 Comments 0 Shares 146 Views 0 0 Reviews
  • #जति धेरै like , Comment त्यति नै धेरै पैसा हजुरको e-Sathi Account मा !
    #जति धेरै like , Comment त्यति नै धेरै पैसा हजुरको e-Sathi Account मा !
    Like
    Love
    2
    0 Comments 0 Shares 148 Views 0 Reviews
  • Like
    Love
    3
    0 Comments 0 Shares 148 Views 0 Reviews
  • Like
    Love
    3
    1 Comments 0 Shares 146 Views 0 Reviews
  • #WORK_TIME!
    #WORK_TIME!
    Like
    Love
    4
    2 Comments 0 Shares 184 Views 0 Reviews
  • #Muktak
    सबैको मायाको खानी हुनु पर्छ!
    पक्कै तिम्रो असल बानि हुनु पेछ!!
    तेसैले त उसले कर्के नजर लगाउछ !
    सायद उसकै दिलको रानी हुनु पर्छ !!
    #Muktak सबैको मायाको खानी हुनु पर्छ! पक्कै तिम्रो असल बानि हुनु पेछ!! तेसैले त उसले कर्के नजर लगाउछ ! सायद उसकै दिलको रानी हुनु पर्छ !!
    Like
    Love
    3
    1 Comments 0 Shares 246 Views 0 Reviews
  • बगैंचामा "फूलहरू"कती,छन् कती!!
    जीन्दगीका भूलहरू कती छन् कती!!
    ~~~~~~~~~~~~~~~~~~~
    हर्ष,विस्मात ,अर्थ्याउने आफ्नै तरीका;
    यी आँशुका मूलहरू कती छन् कती!!
    #Samarpan_Mainali.
    बगैंचामा "फूलहरू"कती,छन् कती!! जीन्दगीका भूलहरू कती छन् कती!! ~~~~~~~~~~~~~~~~~~~ हर्ष,विस्मात ,अर्थ्याउने आफ्नै तरीका; यी आँशुका मूलहरू कती छन् कती!! #Samarpan_Mainali.
    Love
    2
    1 Comments 0 Shares 245 Views 0 Reviews
  • Love
    2
    2 Comments 0 Shares 146 Views 0 Reviews
More Stories